Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लिग २ अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै 

dds-1677475966.jpg

१५ फागुन, हेटौंडा । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल दुबइमा नेपाली समय अनुसार पौने १२ बजे सुरु हुनेछ ।  नेपालले पपुवा न्युगिनीसँग अहिलेसम्म खेलका दुबै खेल जितेको छ । नेपाल गत हप्ता काठमाडौँमा भएको त्रिकोणात्मक शृङ्खलाका चारवटै खेल जितेर उत्साहका साथ यूएई पुगेको छ ।...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै 

ddd-1677475800.jpg

१५ फागुन, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । दिउँसो १२ बजेर ३१ मिनेटमा सुरु हुने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिको...

हेटौंडा ९ मा रहेको प्रगति माविमा चोरी

Pragati-Scul-1677463055.jpg

१५ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रगति माध्यामिक विद्यालयमा गएराति चोरी भएको छ ।  चोरले विद्यालयको प्रशासनिक कोठामा चोरी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार चोरले विद्यालयको लेखा शाखा र स्टाफ रुम फोरेर तोडफोड समेत गरेको छ ।  विद्यालयमा रहेको सिसि...

क्रिकेट: नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै

Screenshot_20230227_07241-1677462032.jpg

१५ फागुन, काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तरगत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । यूएईमा भइरहेको नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा हुनेछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ शुरू हुनेछ । छनोट प्रतियोगितामा नेपालले यसअघिका दुवै खेल जितेको छ भने हङकङले एक खेलमा जित र एक खेलमा हार व्यहोरेको छ ।...

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने

1632102173-7lvrV-1677461198.jpg

१५ फागुन, काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने सम्भावित कार्यसूची छ ।...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना

1590630192-s2Xwa-1677460761.jpg

१५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको  छ । सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ।  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी...

बागमती प्रदेशसभाबाट प्रदेश निजामति सेवासहित दुई विधेयक स्वीकृत

Salik11-1677335335-1677423152.jpg

१४ फागुन, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट दुई विधेयक स्वीकृत भएका छन् । आज बसेको बैठकबाट स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत स्वीकृत भएका हुन् । बैठकमा बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम...

मकवानपुरमा ३४५ किलो गाँजासहित २ जना पक्राउ

Screenshot_20230226_19314-1677419366.jpg

१४ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले ३ सय ४५ किलो ४ सय ग्राम गाँजासहित २ जना पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा राक्सीराङ गाउँपालिका-८ गोठडाँडाका २५ बर्षीय प्रेम घलान र ४८ बर्षीय ठाकुराम मोक्तान रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक केशरकुमार न्यौपाने र ईलाका प्रहरी कार्यालय मनहरीबाट...

कलाकार पल शाहले पाए पुर्ण सफाई

images(1)-1677416276.jpg

१४ फागुन,हेटौंडा। कलाकार पल शाहले पुर्ण सफाई पाएका छन्। उच्च अदालत पोखराले जबरजस्ती करणीको अभियोगमा पूर्ण सफाई दिएको हो । शाहलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाई दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधर कुमारी पुडासैनीको संयुक्त इजलासले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार