Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जंगली जनावरको आक्रमणमा पिडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्छुः नेता बानियाँ

bhetghat-1677410716.jpg

१४ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले जंगली जनावरको आक्रमणमा परि मृत्यु भएका परिवारको लागि प्रदेश सरकारबाट क्षतिपूर्तिको व्यवस्था गर्न आफुले पहल गर्ने बताएका छन् ।  गएको माघ ८ गते हात्तीको आक्रमणमा परि निधन भएकी मनहरी–४ तल्लो मसिनेकी राधादेवि अधिकारीको परिवारसँग भेट...

बालमैत्री घोषणा गर्न नगर र वडा सहजकर्तालाई तालिम

ddd-1677410815.jpg

१४ फागुन, हेटौंडा । बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको हेटौंडा उपमहानगरपालिकाले नगर र बिभिन्न वडाहरुका सहजाकर्ता तथा वडाका सम्पर्क व्यक्तीका लागि तालिम सञ्चालन गरेको छ ।  २०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १ नगर र १९ वडाका २० जना सहजकर्ता सहित सम्पर्क व्यक्तीहरुलाई वालमैत्री स्थानिय शासन...

राष्ट्रपतिका उम्मेदवार बारे आज उजुरी गर्न सकिने 

download-1677388941.jpg

१४ फागुन, हेटौंडा । यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको बारेमा आज उजुरी दिन पाइने भएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम  उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रपतिका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र...

नेपाल क्रिकेट संघको साधारणसभा सुर्खेतमा

can1637801649-(1)-1677377307.jpg

१४ फागुन, सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा हुँदैछ । साधारणसभा दुई दिनसम्म चल्ने छ । साधारणसभामा चालु वर्षको प्रस्तावित बजेट, कार्ययोजना र वर्षभरी भएका उपलब्धी बारे छलफल हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । साधारण सभामा ४५ जिल्लाका प्रतिनिधि, २१ जना...

राष्ट्रियसभाको बैठक आइतबार बस्दै

rastryasava-1677376658.jpg

१४ फागुन, काठमाडाैं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ। त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्टिय सरोकार...

बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230226_07330-1677376202.jpg

१४ फागुन, काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं...

जंगली जनावरको आतंक रोक्न सांसदहरुको माग

Indra-baniya-1677372591.png

१४ फागुन, हेटौंडा । बागमती प्रदशे सभाको शनिवार साँझ बसेको बैठकमा बिषेश समय लिएर बोल्ने अधिकांस सांसदहरुले प्रदेशको समयसामयीक विषयसँगै निकुञ्ज र आरक्षका कारण आसपासमा बस्ने नागरिकहरुले जंगलि जनवारबाट समस्या भोेग्नु परिरहेको धारणा राखेका थिए । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँले निकुञ्ज र आरक्षमा संरक्षित...

विवाद सुल्झाउन बागमती प्रदेशमा विशेष समिति गठन

Bagmati-pradesh-Baithak-1677371669.png

१४ फागुन, हेटौंडा । बागतमी प्रदेशसभाको अध्यादेशको विद्येयक माथिको विवाद सुल्झाउन विशेष समिति गठन गरिएको छ । प्रदेशसभाको शनिबार साँझ बसेको बैठकले अध्यादेशको प्रतिस्थापन विद्येयकको विवाद सुल्झाउन विद्येयक व्यवस्थापन विशेष समिति गठन गरेको हो ।  प्रदेशसभाको उक्त बैठकले विद्येयक व्यवस्थापन विशेष समिति गठन गरीयोस् भन्ने प्रस्तावलाई...

बागमती प्रदेशमा राप्रपाका ३ मन्त्रीको राजीनामा

FB_IMG_1677337386273-1677337491.jpg

१३ फागुन,हेटौंडा। राजनैतिक फेरबदल भएसँगै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संघीय र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै राप्रपाबाट मन्त्री भएकाहरुले पदबाट राजीनामा दिएका छन्।  यसै क्रममा बामगती प्रदेशमा राप्रपाबाट मन्त्री बनेकाहरुले बागमती प्रदेशका मुख्यमन्त्री समक्ष राजिनामा बुझाएका छन् । राप्रपाको संसदीय दलका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार