Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको ईन्द्रसरोबरमा मोटरसाइकल दुर्घटना चौधरीको मृत्यु

20200927_084436-1677327443.jpg

१३ फागुन,हेटौंडा। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ।हेटौंडा आउदै गरेको बा ७३ प ९० ६० नम्बरको मोटरसाइकल मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा  दुर्घटना हुुदा मोटरसाइकलमा सवार एक यवतीको मृत्यु भएको हो। मृत्यु हुनेमा दाङ घर भएकी २३ वर्षीया आसिका चौधरी रहेको मकवानपुर प्रहरीले जनाएको...

बागमती प्रदेशमा पनि राप्रपाका मन्त्रीहरुले राजिनामा दिने

IMG_20230225_140222-1677313065.jpg

१३ फागुन, हेटौंडा । बामगती प्रदेशमा राप्रपाबाट मन्त्री बनेकाहरुले आजै मुख्यमन्त्री समक्ष राजिनामा बुझाउँने भएका छन् । राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री उद्धव थापाले राजिनामाको तयारी भइरहेको जानकारी दिए । 'राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजिनाम बुझाउँदै छौं ।’ मन्त्री...

एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँ बर्खास्तिमा

durga-prasai_I94YgO7XE2-1677312086.png

१३ फागुन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँ बर्खास्तिमा परेका छन् । ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईँलाई बर्खास्त गरेको हो । प्रसाईंले झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर महाअभियान शुरुवातको घोषणा गरेका थिए । त्यसपछि एमाले प्रदेश १ कमिटीले...

राप्रपाका मन्त्रीहरुद्वारा पदबाट राजीनामा

Screenshot_20230225_13374-1677311639.jpg

१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । उनीहरुले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन् । उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय...

नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराए

Screenshot_20230225_13225-1677310829.jpg

१३ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पुगेका थिए । उम्मेदवारी दर्तापछि उनले पार्टीले राष्ट्रपतिमा अघि...

मकवानपुर प्रहरीको सफलता: कैलाशबाट बन्दुक र गाजाँ सहित ५ पक्राउ

20201111_135709-1677306266.jpg

१३ फागुन, कैलाश । मकवानपुर प्रहरीले मकवानपुरको कैलाशबाट ठुलो मात्रामा लागूऔषध गाँजा,चरेश र बन्दुक सहित ५ जनालाई पक्राउ गरेको छ।मकवानपुर प्रहरीले शुक्रबार राति कैलाश गाउँपालिका-६ बाट   ठूलो परिमाणमा लागूऔषध गाँजा,चरेस र हतियार सहित पाँच जना पक्राउ गरेेेको छ।कैलाशको वडा नम्बर–६ दुम्सीखर्कबाट प्रहरीले लागूऔषध गाँजा,चरेस र दुईवटा...

मकवानपुरमा ताण्डव मच्चाएको हात्तीले सिन्धुलीमा लियो एकजनाको ज्यान

FB_IMG_1677198646004-1677304514.jpg

१३ फागुन,मरिन। मकवानपुरमा दुई जनाको ज्यान लिएर सिन्धुली तर्फ लागेको वन हात्तीले सिन्धुलीमा अर्को एक जनाको ज्यान लिएको छ।  मकवानपुरमा दुई जनाको ज्यान लिएर सिन्धुली लागेको सोही जंगली हात्तीको आक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका–१३ माथिल्लो रानीबासमा शनिबार एकको मृत्यु भएको हो ।जंगली हात्तीको आक्रमणबाट ४० वर्षीय दण्डपाणि...

एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेवाङ्ग

subash-nembang-1677304027.jpg

१३ फागुन,काठमाडौं। नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बन्ने भएका छन्। शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेवाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।  यता ८ दलिय गठबन्धनको समर्थनमा कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार...

कांग्रेसको निर्णय: राष्ट्रपतिमा रामचन्द्र पौडेल

FB_IMG_1677299773337-1677300475.jpg

१३ फागुन,काठमाडौं। राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसले  रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताएका छन्। शुक्रबार बसेको ८ दलिय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

थप समाचार