७ माघ, हेटौंडा । सामुदायिक आँखा अस्पताल हेटौंडाको आयोजनामा शुक्रबार बकैया गाउँपालिका ५ स्थित राजदमार आधारभुत स्वास्थ्य सेवाकेन्द्रमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा दुर्ईसय ३१ जनाले निशुल्क आँखा जाँच गराएका छन् । स्व.आशिष राजभण्डारीको स्मृतिमा भएको उक्त शिविरमा आँखा जाँच गराउँनेमध्ये २६ जनामा मोतियाबिन्दुको समस्या...
७ माघ, काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताबारे तीन विषयमा सहमति भएको छ । एकताका लागि गठित दुई पार्टीको वार्ता टोलीबीच शनिबार बसेको पहिलो बैठकमा यस्तो सहमति गरेको हो । बैठकले एकता शीघ्र सम्पन्न गर्न आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेश गर्ने, दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने र...
७ माघ, हेटौंडा। काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुतेका ३५ दिने सिसु सहित एक परिवारका चार जना अचेत अवस्थामा फेला परेका छन्। शुक्रबार राति काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा कोइला बालेर सुतेका एक परिवारको चार जना अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका जनाएको छ।काठमाडौं...
७ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्ज हुँदै बग्ने पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर-२ स्थित नारायणी नदी किनारमा दुई वटा गैंडा मृत फेला परेका हुन् । स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । करिब १४ वर्षको पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटो मृत...
७ माघ, पर्सा । पर्साको ठोरी गाउँपालिकाले सोमबारसम्म सार्वजनिक बिदा दिएको छ । पालिकाले सोनाम ल्होसारको अवसरमा सोमबारसम्म सार्वजनिक विदा दिएको हो । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा सोमबारसम्म बिदा दिने निर्णय गरेको गाउँपालिकाको सूचनामा उल्लेख छ ।...
७ माघ,हेटौडा। आज प्रतिनिधि सभा उपसभामुखको लागि मतदान हुँदैछ।प्रतिनिधि सभाको शनिबार बस्ने बैठकले उपसभामुख चयन गर्नेछ। उपसभामुख चयनका लागि आज दिनको १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुख पदका लागि २...
७ माघ,हेटौंडा। मकवानपुरको हेटौंडा १ मा भैरवडाडा स्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा एकजना पुरुषको शव फेला परेका छन् । एकतारे सामुदायिक वनमा पासो लगाएको एक युवक झुण्डिएको अवस्थामा शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। उक्त पुरुष झुण्डिएको ठाउँ भन्दा केही पर ना ३९ प ९२२६ नम्बरको स्कुटर समेेत फेला परेको मकवानपुरका डिएसपी...
७ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ। शुक्रबार राति मनहरी-८ दारिमबासमा संकास्पद अवस्थामा हिँडिरहेका दुईजनालाई चेकजाच गर्दा अन्दाजी २१ किलो लागूऔषध गाजा सहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुरको मनहरी-८ नै बस्ने ४२ बर्षीय राज कुमार प्रजा र...
७ माघ । हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगति माध्यमिक विद्यालयको २२ औँ अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप पराजुलीको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम र हेटौँडा वडा नम्बर ९ का वडाध्यक्ष सुकराम केसीको विशिष्ट आतिथ्यतामा भेला...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























