Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तिलगंगा आँखा प्रतिष्ठानलाई मानित विश्वविद्यालयको रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Screenshot_20230121_20470-1674313338.jpg

७ माघ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहाल र डा. रुइतबीच शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटका क्रममा डा. रूइतले आँखाको उपचारको क्षेत्रमा सरकारले सहजिकरण गर्नुपर्ने क्षेत्र र आफ्नो योजनाबारे...

हेटौंडा-१७ मा मापसे गरी चक्कु प्रहार: दुई युवा पक्राउ

20201106_172904-1674306683.jpg

७ माघ,हेटौंडा। हेटौंडा-१७ राजदेवीमा मादक पदार्थ सेवन(मापसे) गरी चक्कु प्रहार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ।  शनिबार दिउँसो मापसे गरी साइकलमा कवाडीको काम गर्ने भारत मोतिहारी घर भई हेटौंडा-४ कमलडाडा बस्ने अन्दाजी १८ बर्षीय जोधा कुमार सहनिलाई स्थानीय दुई युवाले चक्कु प्रहार गरेका थिए।  लुट्ने प्रयास स्वरुप सहनिलाई मादक...

बुङदल सामुदायिक वनको साधारणसभा सम्पन्न

326598708_579373570263366-1674304065.jpg

७, माघ, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर– ५ मा रहेको बुङदल सामुदायिक वनको २७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको सभाध्यक्षतामा भएको साधारणसभामा मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता रहेको थियो । साधारणसभामा समूहले गरेका विभिन्न कार्यहरुको प्रचारप्रसार...

गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो ?:  खतिवडा

ramhari-1674303554.jpg

७ माघ, हेटौंडा । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो ? भन्दै प्रश्न गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै खतिवडाले गृहमन्त्रीलाई प्रश्नगरेका हुन् । गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न...

उपसभामुखमा इन्दिरा राना मगर निर्वाचित 

ac766a40-996d-11ed-900e-b-1674303099.jpg

७ माघ, हेटौंडा । प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् शनिवार भएको निर्वाचनबाट मगर उपसभामुखमा निर्वाचित भएकी हुन् । शनिवार दिउँसो बसको प्रतिनिधि सभाको बैठकममा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी रास्वपाकै सांसद सोबिता गौतमले राखेको प्रस्ताव...

बकैयामा २३१ जनाले निशुल्क आँखा जाँच गराए

326471362_713433517107103-1674302429.jpg

७ माघ, हेटौंडा । सामुदायिक आँखा अस्पताल हेटौंडाको आयोजनामा शुक्रबार बकैया गाउँपालिका ५ स्थित राजदमार आधारभुत स्वास्थ्य सेवाकेन्द्रमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा दुर्ईसय ३१ जनाले निशुल्क आँखा जाँच गराएका छन् । स्व.आशिष राजभण्डारीको स्मृतिमा भएको उक्त शिविरमा आँखा जाँच गराउँनेमध्ये २६ जनामा मोतियाबिन्दुको समस्या...

माओवादी र समाजवादीबीच एकताबारे तीन विषयमा सहमति

maobadi-1674295304.png

७ माघ, काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकताबारे तीन विषयमा सहमति भएको छ । एकताका लागि गठित दुई पार्टीको वार्ता टोलीबीच शनिबार बसेको पहिलो बैठकमा यस्तो सहमति गरेको हो । बैठकले एकता शीघ्र सम्पन्न गर्न आ-आफ्नो पार्टीमा ठोस प्रस्ताव गरी पेश गर्ने, दुवै पार्टीको विधान र प्रतिवेदन लगायत दस्ताबेज आदानप्रदान गर्ने र...

काठमाडौंमा कोइला बालेर सुतेका एकै परिवारका ४ जना अचेत भेटियो

fire-1-1674285869.jpg

७ माघ, हेटौंडा। काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुतेका ३५ दिने सिसु सहित एक परिवारका चार जना अचेत अवस्थामा फेला परेका छन्। शुक्रबार राति काठमाडौं महानगरपालिका-३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा कोइला बालेर सुतेका एक परिवारको चार जना  अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका जनाएको छ।काठमाडौं...

खाग काटिएको एकसहित दुई गैंडा मृत फेला

Screenshot_20230121_12195-1674282906.jpg

७ माघ, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् । निकुञ्ज हुँदै बग्ने पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर-२ स्थित नारायणी नदी किनारमा दुई वटा गैंडा मृत फेला परेका हुन् । स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । करिब १४ वर्षको पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटो मृत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार