६ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। साथै मध्य तथा पुर्वी...
५ माघ,हेटौंडा मकवानपुरको राक्सिराङ गाउँपालिकाको विकट गाउँम स्वास्थ्य ईकाइ स्थापना गरिएको छ।गाउँबासीको स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिमा ध्यान दिइरहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले विकट गाउँमा स्वास्थ्य ईकाई स्थापना गरी सेवा सुरु गरेको हो ।राक्सिराङ गाउँपालिका–७ स्थित गर्लिङमा बुधबार गर्लिङ सामुदायिक स्वास्थ्य...
५ माघ, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ धुनिबेसी नगरपालिका-९ घर भई चन्द्रागिरी-१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनार रहेका छन् । ट्रकको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते मोटरसाइकलमा सवार एक जना र पैदलयात्री...
५ माघ,हेटौंडा। काठमाण्डौंको किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव फेला परेको छ। उक्त शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोर सहितको टोलीले दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो । माघ २...
५ माघ, हेटौंडा । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु जस्तै भएको टिप्पणी गरेका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताए । नेकपा...
५ माघ, हेटौंडा । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा नै लाग्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा परिसरमा पत्रकारहरुसँग गर्दै पौडेलले नेपाली काँग्रेस राष्ट्रपति निर्वाचनको लागि समर्थन जुटाउने प्रयासमा लाग्ने बताएका हुन् । उनले अहिलेसम्म राष्ट्रपतिको लागि...
५ माघ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयनका लागि सकेसम्म समझदारीमा पुग्ने प्रयास भइरहेको बताएका छन् । उनले राष्ट्रपतिको निर्वाचनका लागि अझै समय बाँकी रहेको भन्दै सकेसम्म समझदारीमा पुगिने दावी गरे । प्रतिनिधि सभाको बिहीबार भएको सभामुखको निर्वाचनपछि संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै...
५ माघ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार प्रदेशसभा बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ र विपक्षमा २८ सांसदले मतदान गरेका छन् । मतदानका क्रममा प्रदेशसभामा ८६ सांसद उपस्थित थिए ।...
५ पुस, हेटौंडा । प्रतिनिधि सभाको सभामुखमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत प¥यो । यस्तै एकजना सांसद तटस्थ बसेका थिए । बिहीबारको प्रतिनिधिसभाको बैठकमा २७५ सांसदमध्ये २६८ जना सांसदहरुले...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


























