५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा थुन्न खोजेको त हैन भन्दै प्रश्न गरेका छन् । संसदमा बोल्दै उनले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई 'पिँजडा' को संज्ञा दिंदै प्रधानमन्त्री दाहाललाई त्यसमा थुन्न खोजिएको त होइन भन्दै प्रश्न गरे । केपी ओली...
५ माघ, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विधि र पद्धती बाहिर गृह मन्त्रालय नजाने बताएका छन् । संसदमा हत्या आरोपी सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्नुपर्ने आवाज उठेपछि उनले यस्तो बताएका हुन् । उनले एकजना सांसदको विषयमा प्रश्न उठेको भएपनि विधि र पद्धती बाहिर गृह मन्त्रालय नजाने भन्दै त्यसको छुट्टै प्रक्रिया रहेको बताए । उनले...
५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेट भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेट भएको हो । राष्ट्रपति पदको आकांक्षी पौडेलले प्रधानमन्त्री दाहालाई भेट्नुलाई राजनीतिक वृतमा चासोको साथ हेरिएको छ । प्रधानमन्त्रीको सचिवालयले भने दुईबीच समसायिक राजीति र...
५ माघ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँ र तेजाबी सुन मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने बिहीबार २० रूपैंयाले घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार...
५ माघ, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बिहीबार दिउँसो बस्ने भएको छ । बैठक दिउँसो दिउँसो १ बजेर बस्ने भएको हो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची छ । यसैगरी, संघीयता...
५ माघ, जनकपुर । मधेसमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले प्रदेशभर आज सार्वजनिक बिदा दिएको हो । बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसमा बिदा दिने निर्णय सरकारे गरेको छ । मधेस आन्दोलनका क्रममा निधन भएकाको सम्झनामा दिवस मनाउने गरिन्छ ।...
५ माघ, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । सभामुख पदका लागि बुधबार उम्मेदवारी दर्ता गराएका २ उम्मेदवारबीच आज निर्वाचन हुन लागेको हो । संसद बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएका...
५ माघ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बिहीबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको दिउँसो एक बजे बस्ने बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन भएका हुन् । ८७ सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता गिरीको समर्थनमा एमालेका २९, माओवादी केन्द्रका १०,...
५ माघ, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेका छन। बिहिबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखी...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


























