Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको मनहरीमा अटो पल्टियो: चालक गम्भीर घाइते

images-1674048688.jpg

४ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा अटो दुर्घटनाग्रस्त हुुँदा अटो चालक गम्भीर घाइते भएका छन्।मनहरी –३ कामीडाँडास्थित भित्री सडकखण्डमा हेटौंडा-१९ बस्तिपुरबाट भुर्लुङटाडीतर्फ जाँदै गरेको ना २ ह १०५९ नम्बरको अटो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन्।  अटो आफै अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर  खसेको मकवानपुर प्रहरीले...

नेपाल सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

rekha-sharma-1-1674042606.jpg

४ माघ, काठमाडौं । नवनियुक्त सूचना तथा सञ्चारमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ । विस्तारित मन्त्रिपरिषदको बुधबार बसेको पहिलो बैठकले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद विस्तार गरेका थिए । यसक्रममा शर्मालाई सञ्चारमन्त्री बनाइएको थियो ।...

राष्ट्रियसभा अध्यक्ष र चीनियाँ राजदूतबीच भेटवार्ता

ganesh_prasad_timilsina23-1674041991.jpg

४ माघ, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।   राजदूत सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । भेटमा दुबैले दुई मित्र राष्ट्रबीचको आपसी सम्बन्ध र सहकार्यबारे छलफल गरेका छन् । सोङ् चीनको २२ औँ...

मधेसका मुख्यमन्त्री यादवलाई प्रदेशसभाबाट सबै सांसदको मत

saroj-yadav_2022112510442-1674038584.jpg

४ माघ, जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट सबै सांसदको मत प्राप्त भएको छ ।  विश्वासको मत प्राप्त गरेका छन् ।  उनलाई प्रदेशसभामा बुधबार उपस्थित सबै सांसदले विश्वासको मत दिएका हुन् । प्रदेशसभामा उनले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान हुँदा सांसद उपस्थित १०२ सांसदले नै पक्षमा मतदान...

प्रतिनिधिसभाको सभामुखमा घिमिरे र न्यौपानेको उम्मेदवारी

Screenshot_20230118_16035-1674037398.jpg

४ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सभामुखका लागि सत्ता गठबन्धको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ र  समर्थकमा माओवादी सांसद हितराज पाण्डे, रास्वपाका रवि लामिछाने र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन छन्...

काँग्रेसकी ईश्वरी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी 

ishwori-neupane-1674037342.jpg

४ माघ, हेटौंडा । नेपाली काँग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधि सभा सभामुखका पदको लागि उम्मेदवारी दिएकी छन् । बुधवार नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उहाँले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । न्यौपानेकको प्रस्तावकमा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश...

लुम्बिनीका सभामुख र उपसभामुखले लिए शपथ

Screenshot_20230118_15465-1674036130.jpg

४ माघ, दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले शपथ लिएका छन् । सभामुख तुलाराम घर्ती मगर र उपसभामुख मेनुका खाँड केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले सभामुख घर्तिलाई शपथ गराएका थिए भने सभामुख घर्तिले उपसभामुख केसीलाई शपथ गराएका थिए ।  मंगलबार बसेको...

सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1674024185.jpg

४ माघ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ  । सुन प्रतितोला ६ सय र चाँदी १५ रूपैंयाले घटेको हो । छापावाल सुन बुधबार एक लाख चार हजार पाँच सय र तेजाबी सुन प्रतितोला एक लाख चार हजार रूपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रूप‌ैंयामा...

प्रधानमन्त्री दाहाल र बेलायतकी राजदूत पोलिटबीच भेटवार्ता

Screenshot_20230118_12115-1674023648.jpg

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री दाहाल र राजदूत पोलिटबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई कसरी थप प्रगाढ बनाउने भन्ने विषयमा धारणा आदानप्रदान भएको जनाइएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार