Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती गोल्डकपको उपाधि भुट्निजले जित्यो

IMG_20230118_063936-1674003301.jpg

४ माघ, हेटौंडा । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सम्पन्न बागमती गोल्डकपको उपाधी अमेरिकाको भुट्निज स्पोर्टसले जितेको छ । मंगलबार सम्पन्न पाँचौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को फाइनलमा संकटा क्लबलाई सडन डेथमा पराजित गर्दै भुट्निजले गोल्डकपको उपाधि जितेको हो । बागमती गाउँपालिका–८ स्थित जनता...

रानी वन द्वारा वन व्यवस्थापन कार्यको शुरुवात

1673969100408-1673969162.jpg

३ माघ, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मंगलवार देखि वन व्यवस्थापन शुरु गरेको छ । समूहको चालु आर्थिक वर्ष २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वन ब्ययस्थापन गर्ने कार्य शुरु गरिएको हो। सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठ र फरेष्टर यदुकुमार घिमिरेले वन व्यवस्थापन गर्ने...

पल शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ

paul-1645616003-1673968903.jpg

३ माघ, काठमाडौं । बालिका बलात्कारको आरोप लागेका पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले शाहलाई सफाइ दिएको हो ।  बलात्कारको अभियोगमा दाबी नपुगेकाले सफाइ दिएको जिल्ला अदालत तनहुँका श्रेष्तेदार मीन बहादुर कुँवरले बताए । यसअघि जाहेरवाली किशोरीले जाहेरीलाई प्रतिकुल बकपत्र गरेकी...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, ३ जना मात्रै विपक्षमा

Screenshot_20230117_14132-1673950781.jpg

३ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत हासिल गरेका छन् ।  मंगलबार बसेको प्रदेशसभा बैठकमा जम्कट्टेलले विश्वासको मत हासिल गरेका हुन् । उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मत दिए । १ सांसद अनुपस्थित थिए । नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो...

जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस संसदीय दललाई निर्देशन

Screenshot_20230117_13192-1673941177.jpg

३ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा हेटौंडामा मंगलबार बिहान बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन...

दिपक बहादुर सिंह उर्जा राज्यमन्त्री नियुक्त

FB_IMG_1673940802017-1673940869.jpg

३ माघ,हेटौंडा। मकवानपुर क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद दिपक बहादुर सिंह ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री बनेका छन्। प्रचण्ड नेतृत्व सरकारमा राप्रपाले उप-प्रधान सहित  ३ मन्त्रालय पाएसँगै  सिंह राज्यमन्त्री नियुक्त भएका हुन। नवनियुक्त राज्यमन्त्री सिंह सहित अन्य मन्त्रीलाई मंगलबार राष्ट्रपति विद्या देवी भण्डारीले सपथग्रहण...

नेपाल टेलिकमको नेटवर्कमा समस्या

1673939631550-1673939697.jpg

३ माघ,हेटौंडा। आज देशैभर नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।दिउँसो १२ बजेबाट नेटवर्कमा समस्या देखिएको हो। फोन डायल गर्दा आफै काटिने र फोन नलाग्ने समस्या  देखिएको छ। यस विषयमा बुझदा टेलिकमको केन्द्रीय कार्यालयमा सम्पर्क हुन सकेको छैन्।...

बागमती प्रदेशकी उपसभामुख चापागाईले लिइन् सपथ

Screenshot_20230117_11561-1673935904.jpg

३ माघ, हेटौंडा । बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईले आज सपथ लिएकी छन् ।  प्रदेश प्रमुख कार्यालयमा भएको कार्यक्रममा उनलाई सभामुख भुवन पाठकले सपथ गराएका हुन् ।   साेमबार बसेको प्रदेशसभा बैठकमा भएको उपसभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार चापागाईले ६१ मत प्राप्त गरेकी थिईन् ।  कार्यक्रममा प्रदेश...

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिदै

Shalikram-jamakattel-1673920925.jpg

३ माघ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिदैछन् । मूख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएकाले त्यस अगावै उनले विश्वास मत लिने भएका छन् । आज विश्वासको मत लिनेबारे यसअघि नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकिएको छ । मूख्यमन्त्री नियुक्त हुँदा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार