Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद विस्तार गर्ने

satta-gathabandhan-copy-c-1673919775.jpg

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सोमबार राति बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँडमा सहमति जुटाएकाले आज मन्त्रिपरिषद दाहालले मन्त्रिपरिषद विस्तार गर्ने भएका हुन् । संयन्त्रको बैठकको बाँडफाँडमा एमालेले अर्थ, कानुन, परराष्ट्र,...

पहाडी भुभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने

monsoon-1673919004.jpg

३ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराइका भू-भागका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ। मंगलवार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १...

विमान दुर्घटनामा निधन भएका दुई पत्रकारको सम्झनामा हेटौंडामा द्विप प्रज्जवलन

Screenshot_20230116_19463-1673877747.jpg

२ माघ, हेटौंडा । पोखरामा आइतबार भएको विमान दुर्घटनामा परि निधन भएका पत्रकारको सम्झनामा सोमबार साँझ हेटौंडामा द्विप प्रज्जवलन गरिएको छ ।  नेपाल पत्रकार महासंघ मकवानपुरले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल र संचारकर्मी अनिल शाहीको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरेको हो...

बागमती नदीमा खस्यो कार, एकजनाको उद्धार

20200927_084436-1673870814.jpg

२ माघ, काठमाडौं। बागमती नदीमा निजी कार खसेको छ।दक्षिणकाली कीर्तिपुर सडकखण्ड अन्तर्गत काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित चोभारमा एक निजी कार बागमती नदीमा खसेको हो।  सोमबार साँझ चोभारबाट खोकनातर्फ जाँदै गरेको कार  बा ५ च ५६५४ नम्बरको कार बागमती नदी किनारमा खसेको काठमाडौं प्रहरीले जनाएको छ।  कारबाट एकजनालाई उद्धर गरिएको र...

बागमती प्रदेशको उपसभामुखमा चापागाई निर्वाचित

Screenshot_20230116_17405-1673870174.jpg

२ माघ, हेटौंडा । बागमती प्रदेशको उपसभामुखमा सत्ता गठबन्धन तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईं निर्वाचित भएकी छिन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखको मतदानका क्रममा उनले ६१ मत प्राप्त गरेकी हुन् । बहुमत ल्याएकाले उनी उपसभामुखमा निर्वाचित भएकी छिन् । उनको विपक्षमा ३९ सांसदले मतदान गरे भने र तटस्थमा ७ सांसद रहेका छन् । यसअघि,...

बागमती प्रदेशसभाबाट ५ अध्यादेश स्वीकृत

Screenshot_20230116_16405-1673866733.jpg

२ माघ, हेटौंडा । बागमती प्रदेशसभाबाट ५ अध्यादेश स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा मूख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेका ५ अध्यादेश सर्वसम्मत स्वीकृत भएको हो ।  प्रदेशसभाबाट प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था...

कैलाशको आगलागी पीडितलाई गाउँपालिकाको राहत वितरण

IMG_20230116_132927-1673855085.jpg

२ माघ, हेटौंडा । कैलाश गाउँपालिकाले आगलागि पीडित स्थानीयलाई राहत सामग्रि उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष लोक मुक्तान आज राहत तथा बन्दोबस्तिको सामान लिएर कैलाश–२ घरेटीका पीडित कुमार चेपाङको गाउँ पुगेका थिए । उनले चेपाङ  परिवारलाई सिरक–डस्ना, लत्ताकपडा, भाँडाकुडा, म्याट, खाद्यसामग्री गाउँमै पुगेर हस्तान्तरण गरेका हुन्...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

324096970_114673205288133-1673851937.jpg

२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न दाहाल बालकोटस्थित ओली निवास पुगेका हुन् । भेटमा मन्त्रिपरिषद विस्तार, राष्ट्रपति तथा सभामुख चयन, मन्त्री परिषद विस्तार लगायतका विषयमा छलफल भएको छ । छलफलमा सरकारलाई समर्थन गरेका र सरकारमा सहभागी हुने दललाई...

शोक विदाका बीच बागमती प्रदेशसभाको बैठक बस्दै, उपसभामुख चयन हुने

61beb20a64d5e_Untitled-1-1673850261.gif

२ माघ, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्दैछ । सरकारले पोखरा विमान दुर्घटनाको शोकमा सार्वजनिक विदा दिए पनि उपसभामुख चयनका लागि सभाको बैठक बस्न लागेको हो । संविधानको धारा १८२ को उपधारामा १ मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेशसभाका सदस्यहरूले आफू मध्येबाट प्रदेश सभामुख र प्रदेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार