२४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्ने भएको हो । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने नदिने, सरकारमा सहभागी हुने नहुने, निर्वाचनको समीक्षा लगायतको बारे छलफल हुने बताइएको छ ।...
२४ पुस, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ । भिल्लाका लागि खेलको ४७ औं मिनेटमा एरिमी पिनोले पहिलो गोल गरेका थिए। खेलको ६० औं मिनेटमा रियल मड्रिडका करिम बेन्जिमाले पेनाल्टी गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए । खेलको ६३ औं मिनेटमा जेरार्ड मोरेनोले गोल...
२४ पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने पश्चिम र मध्य तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो/ शितलहर लागिरहेको अवस्था छ । आईतवार दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी...
२३ पुस, हेटौंडा । हेटौँडामा भएको आठौँ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि एबिसी भेट्रान्स पोखराले हात पारेको छ । हेटौँडा-५ मा रहेको पिप्ले-क्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३-० गोल अन्तरले पराजित गर्दै पोखराले उपाधि हात पारेको हो । एबिसीको तर्फबाट नरेन्द्रजङ्ग गुरुङ, कन्या सुब्बा र...
२३ पुस, हेटौंडा। मकवानपुरको हेटौंडा-१९ नेवारपानीमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा मन्त्रीको अङ्गरक्षक (पिएसओ) र सुरक्षाकर्मीसहित तिन जना घाइते भएका छन्। शनिबार साँझ पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा-१९ नेवारपानीमा चितवनबाट हेटौडा बजारतर्फ आउँदै गरेको प्रदेश २-०३-००५ प ६६७६ नम्बरको मोटरसाइकल र बिपरित दिशा बाट जाँदै गरेको...
२३ पुस, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाबाट एक जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय संक्रमित रहेका छन् । ...
२३ पुस,हेटौंडा। हेटौंडा लेडि जेसिजको २५औ पदस्थापन तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ। बागमती प्रदेशसभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यता तथा हेटौंडा लेडि जेसिज बर्ष २०२२ कि अध्यक्ष कवितापौडेलको सभाध्यक्षतामा भएको पदस्थापन तथा सम्मान कार्यक्रम नेपाल जेसीज बर्ष-२०२३ की कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेतको बिषेश आतिथ्यता...
२३ पुस, हेटौंडा । हेटौंडा ६ र ७ को सिमानामा रहेको सृजना टोल विकास संस्थाको २१ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष जीवकुमारी पौडेलको अध्यक्षता तथा हेटौंडा ६ का वडा सदस्य विजय पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा टोल विकास संस्थालाई २१ वर्षसम्म सहयोग पुर्याउने संस्थामा आवद्ध रहेका ज्येष्ठ...
२३ पुस, कास्की । पोखरामा सम्पन्न २२ औं संस्करणको आहारारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले हात पारेको छ। शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटनिथ युथ स्पोर्टस क्लब अमेरिकालाई ३-२ को गोल अन्तरले पराजित गर्दै संकटाले उपाधि हात पारेको हो । खेलको सातौं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले पहिलो गोल गरे। दोस्रो गोल संकटाका मिसुकीले ३४ औं...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























