२५पुस,हेटौंडा। मकवानपुरको थाहानगरमा गोठमा आगलागी हुदा गोठ जलेर नष्ट भएको गोठमा रहेको एउटा चौपाया जलेर मरेको छ। सोमबार दिउसो थाहा-६ डोप्चा बस्ने सरस्वति बलामीको कच्चि गोठमा अचानक आगलागी हुँदा गोठ पुर्ण रुपमा जलि क्षति भएको छ भने गोठमा बाधेर राखेको एउटा गाई जलेर मरेको छ।आगलागीबाट पाँच लाख बराबरको क्षति भएको जनाइएको छ। गोठमा...
२५ पुस, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा सोमवार सम्पन्न भएको छ । हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिनाको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष तिमल्सिनाले संस्थागत प्रतिवेदन,...
२५ पुस,हेटौंडा। सरकारले पुस २७ गते बिदा दिने निर्णय गरेको छ। सरकारले पृथ्वी जयन्तीको अवसरमा २७ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यस अघि २०७४ सालमा शेरबहादुर देउवा नेतृत्व सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएको थिए।त्यसपछि गठन भएको सरकारले...
२५ पुस,हेटौंडा। संघिय सरकारमा सहभागी नभएको नेकपा एसले बागमती प्रदेशमा भने गठबन्धनलाई समर्थन गर्दै सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा माओवादी केन्द्र संसदीय दलका नेता सालिकराम जम्कट्टेल नेतृत्व बागमती प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादी(एस) ले पनि समर्थन गरेको हो । सोमबार जम्कट्टेललाई बागमती...
२५ पुस, विराटनगर । प्रदेश-१ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएको छ । नेकपा माओवादी केन्द्र प्रदेश-१ संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । माओवादीले प्रदेश-१ मा आलोपालो सरकार संचालनको सहमति हुनुपर्ने माग राख्दै तत्काल सरकारमा नजाने निर्णय गरेको छ । बैठकले केन्द्रमा भएको सहमति नसच्चिएसम्म...
२५ पुस, हेटौंडा। नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल बागमती प्रदेशको मूख्यमन्त्रीमा नियुक्त भएका छन् । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मूख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ७०...
२५ पुस, काठमाडाैं । राष्ट्रिय जनमाेर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकाे सरकारलाई विश्वासकाे मत नदिने भएकाे छ । साेमबार नयाँ बानेश्वरस्थित संघीय सांसद भवन परिसरमा अध्यक्ष चित्रबहादुर केसीले संचारकर्मीहरूसंगको कुराकानीमा आफूहरूले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई विश्वासकाे मत...
२५ पुस,हेटौंडा। चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको चौथो अधिबेशन तथा १३ औ साधारणसभा सोमबार सम्पन्न भएको छ । संघले नयाँ नेतृत्व समेत चयन गरेको छ। बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर प्रजाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा राज्यमन्त्री प्रजाले मकवानपुरलाई चलचित्र छायाँकन नगरी बनाउन...
२५ पुस,हेटौंडा। नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ। साताको दोस्रो दिन सोमबार सुन र चाँदी अघिल्लो दिनको तुलनामा बढेको हो। आइतबार तोलामा १ लाख ३ हजार ३०० पुगेको छापावाला सुन सोमबार तोलामा ६०० बढेर १ लाख ३ हजार ९०० सयमा कारोबार भइरहेको छ।त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ३ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























