Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गुणस्तरीय शिक्षामा जोड दिन जिल्लाका शिक्षक संगठन र दुई पालिकाबीच सहमती

322578654_899442567731650-1672492713.jpg

१६ पुस, हेटौंडा । बागमती प्रदेशको राजधानि हेटौंडामा मकवानपुरका विभिन्न शिक्षक संगठन र जिल्लाका दुईवटा स्थानीय तहबीच निरन्तर संवाद र सहकार्य गर्दै सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न गराउन शनिवार १६ बुंदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ  ।  दुईदिनसम्म भएको बृहत् छलफलपछि जिल्लाका शिक्षक संगठनहरु र दुईवटा स्थानीय तहबीच सहकार्य...

पोखरा विमानस्थल आईतबार उद्घाटन हुने

Screenshot_20221231_17204-1672486565.jpg

१६ पुस, कास्की । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् ।...

बंशगोपाल दुग्ध सहकारीको ३१ औं साधारणसभा सम्पन्न

323396343_877733716979800-1672481242.jpg

१६ पुस, हेटौंडा । हेटौडा–६, चौघडामा रहेको बंश गोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध संघका सञ्चालक सदस्य विदुर हुमागाईको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्याम प्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत...

१८ वर्ष पछि नवजीवन ज्योति क्लबले पायो नयाँ कार्यसमिति

323298544_915886686448198-1672481054.jpg

१६ पुस, हेटौंडा । हेटौडा–६ चौघडामा रहेको नवजीवन ज्योति क्लवले १८ वर्षपछि आज शनिवार नयाँ कार्यसमिति पाएको छ । शनिवार चौघडामा भएको विशेष साधारणसभाले पूर्व वडा सदस्य एवम सामाजिक अभियन्ता राजकुमार बास्तोलालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । समितिको सदस्यहरुमा जनकराज शर्मा, बुद्धरत्न मानन्धर, राजकुमार फुयाँल, शोभा घिमिरे,हरेराम राई,...

विद्यालयको हिरक महोत्सव मनाउन प्रचण्ड चितवनमा

images_cms-image-00006332-1672469292.jpg

१६ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन् । प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव उद्घाटन गर्न यहाँ आएका हुन् । उनले विद्यालयको हीरकद्वारको उद्घाटन, हीरक स्तम्भको अनावरण, स्मारिका विमोचन, नवनिर्मित भवनको शिलन्यास, विज्ञान प्रदर्शनी र खाना महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ...

राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरण सहज बनाउन विज्ञ टोली

Home-ministry-nepal-griha-1672468647.jpg

१६ पुस, काठमाडौं । गृहमन्त्रालयले राहदानी, राष्ट्रिय परिचय पत्र र नागरिकता वितरणलाई सहज बनाउन विज्ञको टोली गठन गरेको छ । मन्त्रालयले राहदानी र परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञहरूको टोली गठन गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि...

हतियारसहित ३ जना भारतीय डाँका पक्राउ

pakrau-1672467462.jpg

१६ पुस, कञ्चनपुर । कञ्चनपुरमा हतियारसहित तीनजना भारतीय डाँका पक्राउ परेका छन्। शुक्रबार राति एक र शनिबार बिहान २ जनालाई प्रहरी र स्थानीयले पक्राउ गरेका हुन् । बेलौरी नगरपालिका-१ वैशाखीबाट भारतीय डाँका हतियारसहित पक्राउ परेका कञ्चनपुर प्रहरीले जनाएकाे छ। उनीहरूको साथबाट एक पेस्तोल र आठ राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जनाएकाे...

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

bp-koirala1609390737-1672454223.jpg

१६ पुस, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको...

पहाडी भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहने

१६ पुस, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ । शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार