Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वप्रख्यात फुटबलर पेलेको निधन

Screenshot_20221230_07250-1672364424.jpg

१५ पुस, काठमाडौं । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारकै क्रममा पेलेको...

मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1672363965.jpg

१५ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...

कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा यादव निर्वाचित

GridArt_20221229_17553024-1672315853.jpg

१४ पुस,जनकपुर। नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेतामा कृष्ण प्रसाद यादव विजयी भएका छन्। आज सम्पन्न संसदीय दलको निर्वाचनमा यादवले १८ मत ल्याउदा अर्का प्रतिस्पर्धी  राम सरोज यादवले ४ मत प्राप्त गरेका छन्। यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवाको सहयोग भएको बुझिएको छ। यादव  मंसिर-४ मा सम्पन्न निर्वाचनमा  रौतहट क्षेत्र...

बागमतीका प्रदेशका सांसदहरूले आज शपथ लिए

322201348_898510361350330-1672312611.jpg

१४ पुस, हेटौंडा । बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेश सांसदहरूले बिहीवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले १०९ जना प्रदेश सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । प्रदेश सभाका १२ जना सांसदहरूले नेवारी तथा ३ जनाले तामाङ भाषामा शपथ लिएको संसद सचिवालयले जानकारी...

बागमती प्रदेशसभाको अधिवेशन पुस१८ गते

20201007_090806-1672302726.jpg

१४ पुस,हेटौंडा। बागमती प्रदेशसभाको ११ औ अधिवेशन यही पुस १८ गते सोमबारका लागि आव्हान गरिएको छ। बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको अधिवेशन पुस १८ सोमबारलाई आव्हान गरिएको हो। प्रदेश प्रमुख कार्यालयका सचिव ओमबहादुर खड्काद्वारा जारी सुचनामा उक्त...

बागमती प्रदेश एमाले संसदीय दलको नेतामा थपलिया चयन

IMG_20221229_133331-1672300149.jpg

१४ पुस, हेटौंडा । नेकपा एमाले वाग्मती प्रदेशको संसदीय दलको नेतामा एमालेका केन्द्रिय सदस्य  जगन्नाथ थपलिया चयन भएका छन् ।  बिहिवार बसेको वाग्मती प्रदेश एमाले संसदीय दलको बैठकले थपलियाई सर्वसम्मत दलको नेता चयन गरेको हो । थपलिया  चितवन क्षेत्र नम्वर १ को १ बाट प्रदेश सभा सद्स्यमा  निर्वाचित भएका थिए ।  एमालेको वागमती प्रदेशमा...

लायन्स क्लब अफ मकवानपुरद्वारा घ्यानसिङटारका विद्यार्थीलाई न्यानो कपडा

fac12281-770c-4d4c-a234-2-1672299962.JPG

१४ पुस,हेटौंडा। लायन्स क्लब अफ मकवानपुरले बढ्दै गएको ठन्डी मौसमलाई मध्यनजरलाई गरेर हेटौंडाको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। लायन्स क्लब अफ मकवानपुरले बिहीबार बिहान हेटौंडा-१ घ्यानसिङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका ५०  विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण...

ट्रेड युनियन कांग्रेसको महाधिवेशन जेठमा

ntuc_U6oCxVsh5r-1672296794.jpg

१४ पुस, काठमाडाैं । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन २०८० जेठ १२ देखि १४ गतेसम्म काठमाडौँमा हुने भएको छ। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको अध्यक्षतामा काठमाडौंमा २ दिन बसेको कार्यसम्पादन समितिको बैठकले संघ, जिल्ला र प्रदेशको अधिवेशन सम्पन्न गरी जेठमा महाधिवेशन सम्पन्न गर्ने...

महान्यायाधिवक्ता पोखरेलद्वारा पद तथा गाेपनियताकाे शपथ

Dina_Mani_Pokharel1672125-1672296276.jpg

१४ पुस, काठमाडाैं । नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले पद तथा गाेपनियताकाे शपथ लिएका छन्। पोखरेलले शितलनिवासमा‍ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे उपस्थितिमा कामु प्रधानन्यायाधीशबाट पद तथा गाेपनियताकाे शपथ लिएका हुन्। उनी हिजाे बुधबार राष्ट्रपति भण्डारीद्वारा नेपालको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार