Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पहाडी भू-भागमा आंशिक बदली रहने

mausam_fsabdRoyQv-1671245359.jpg

२ पुस, हेटौंडा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आइतबार...

प्रतिलिटर ३ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य

20200710_205957-1671202096.jpg

१ पुस,हेटौंडा। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमले शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल,डिजेल र मटितेलमा  प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो। मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल,मट्टितेल प्रतिलिटर मूल्य १७५ पर्नेछ । निगमले हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ।...

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः बिनयबाबु र आग्रा फाइनलमा

photo-1612872087720-bb876-1671202633.jpg

१ पुष, हेटौंडा । विनयबाबु स्मृति प्रतिष्ठान र आग्रा स्पोर्टस् क्लव हेटौंडाको हुप्रचौरमा जारी २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिताको फाइनलम प्रवेश गरेका छन् । शुक्रबार भएको सेमीफाइनलमा खेलमा विनयबाबु प्रतिष्ठानले बज्रबाराहीलाई र आग्राले आमभञ्ज्याङ युवा क्लवलाई हराउँदै उपाधि...

हटियाका भलिबल खेलाडि घाइते, उपचारका लागि सहयोगको अपिल

Screenshot_20221216-13361-1671177397.jpg

१ पुस, हेटौंडा । हेटौंडाको हटियाका एक भलिबल खेलाडी खेल्ने क्रममा घाइते भएका छन् । हटिया स्पोर्ट्स एकेडेमीका भलिबल खेलाडि बिबेक माझी घाइते भएका हुन् । खेल्ने क्रममा ढाड भाचिएको एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए । उनको उपचारका लागि करिब २ लाखरूपैयाँ आवश्यक परेको सहयोगका लागि अध्यक्ष सुवेदीले आग्रह गरेका छन् ।  उनले देश बिदेशमा...

बसको ठक्करबाट कलेज आइरहेका विद्यार्थीको मृत्यु

death1663744500-1671175627.jpg

१ पुस, कञ्चनपुर । बसको ठक्करबाट कञ्चनपुरमा कलेज आइरहेका एक जना विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा बेदकोट नगरपालिका–६ का कविराज बैज रहेका छन् ।  महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत उनलाई घर सिसैयाबाट साइकल चढि कलेज आइरहेको अवस्थामा महेन्द्रनगरबाट दार्चुला  गइरहेको ना ७ ख ६५२१ नम्बरको बसले...

मार्चिनियाक विश्वकप फाइनलको रेफ्री

Refree_XvdiIYBAI9-1671174994.jpg

१ पुस, काठमाडौं ।आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेलको रेफ्री पोल्यान्डका सायमन मार्चिनियाक हुने भएका छन् । अर्जेन्टिना र फ्रान्सबीच हुने उपाधी भिडन्तको रेफ्री मार्चिनियाक हुने भएका हुन् । खेल लुसेल मैदानमा हुनेछ । ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोल्याण्डका पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को...

कर्णालीमा माओवादीका समानुपातिक सांसद नेताका श्रीमती !

maoist-center-mawobadi_20-1671174378.jpg

१ पुस, सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभाका लागि छानेका चार जना महिला समानुपातिक सांसद सबै नेताका श्रीमती छन्। माओवादीले प्रदेश प्रदेशसभा सदस्य बनाएकी उर्मिला विक माओवादीका केन्द्रीय सदस्य रामलाल विककी श्रीमती हुन्। यस्तै, पार्टीका कालिकोट संयोजक लक्ष्मी चौलागाईंकी श्रीमती यशोदा न्यौपाने जुम्लाबाट प्रदेशसभा...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1671172538.jpg

१ पुस, काठमाडौं । शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम...

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः आमभञ्ज्याङ र विनयबाबु सेमीफाइनलमा

photo-1612872087720-bb876-1671164939.jpg

१ पुष, हेटौंडा । आमभञ्ज्याङ युवा क्लव र विनयबाबु स्मृति प्रतिष्ठान हेटौंडामा जारी २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको खेलमा जित निकाल्दै आमभञ्ज्याङ र विनयबाबु प्रतिष्ठानले सेमीफाइनलमा स्थान बनाएका हुन् । सेमीफाइनल पुग्ने दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार