Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेकोफन वागमती प्रदेशको हेटौंडामा संवाद कार्यक्रम

फेकोफन-1671273097.jpg

२पुस,हेटौंडा। सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशको राजधानी  हेटौंडामा समृद्धिका लागि वन प्रादेशिक निती बिषयक संवाद कार्यक्रमको सम्पन्न भएको छ।  फेकोफन बागमती प्रदेश अध्यक्ष विनोद सापकोटाको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता फेकोफन केन्द्रीय अध्यक्ष तथा वागमती प्रदेश...

लर्ड बुद्ध कलेजका विद्यार्थी रानी वनको अवलोकनमा

FB_IMG_1671270968902-1671271086.jpg

२ पुस,हेटौडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाण्डौं स्थित लर्ड बुद्ध कलेजका विद्यार्थीहरुले अवलोकन गरेका छन । शनिबार बिहान कलेजका विद्यार्थीले वनको अवलोकन गरेका हुन्। वनको अवलोकन गर्न आएका अवलोकनकर्ताहरुलाई समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, उपाध्यक्ष केशव धिताल, सचिव नानीमाया रुम्बा, कोषाध्यक्ष गोमा लामिछाने,...

चुच्चेखोला स्थित नारी चेतनाको वार्षिक साधारणसभा सम्पन्न

FB_IMG_1671269676681-1671269794.jpg

२ पुस,हेटौंडा। हेटौडा–६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  शनिबार सम्पन्न भएको भेलामा  संस्थाकी कार्यवाहक अध्यक्ष राधिका गौतमको सभाध्यक्षता रहेको थियो भने कार्यक्रमका  मकवानपुर क्षेत्र नम्बर-१ का प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहको प्रमुख आतिथ्यता रहेको...

आयोगद्वारा प्रदेश प्रमुख शर्मा समक्ष प्रतिवेदन पेश

FB_IMG_1671269618186-1671269645.jpg

२ पुस,हेटौंडा । निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न बागमती प्रदेशसभाका निर्वाचित सदस्यहरूको विवरण शनिवार बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष पेश गरेको छ । आयोगका सचिव गोकर्णमणि दवाडीले प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ दफा ६२ अनुसार प्रदेश प्रमुख शर्मा समक्ष बागमती प्रदेशसभाका लागि निर्वाचित सदस्यहरुको विवरण सहितको...

निर्वाचन आयोग बागमती प्रदेशले प्रदेश प्रमुखलाई प्रतिवेदन बुझाउँने

Screenshot_20221217-13125-1671262156.jpg

२ पुष, हेटौंडा । निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखलाई गत मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको मत परिणाम सहितको प्रतिवेदन आज दिउँसो बुझाउने भएको छ । आयोगले बागमती प्रदेश सभामा प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित प्रदेश सभा सदस्यहरूको मत परिणाम र विवरण आज शनिवार दिउँसो १ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष...

विवाद हुँदा सशस्त्र प्रहरीमाथि गोली प्रहार

Goli-1671254257.jpg

२ पुस, सर्लाही । सर्लाहीमा एक सशस्त्र प्रहरीमाथि गोली प्रहार भएको छ। रामनगर गाउँपालिका ६ मा सशस्त्र प्रहरी जवानमाथि सुरेश साहमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट काभ्रेस्थित सशस्त्र प्रहरी १५ नम्बर गणमा कार्यरत रामनगर गाउँपालिका ४ का ३० वर्षीय साहको दाहिने हातको पाखुरामा गोली लागेको छ। अहिले उनको मलंगवास्थित अस्पतालमा उपचार...

देउवाद्वारा पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण

Screenshot_20221217-10412-1671253006.jpg

२ पुस, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामनाका लागि पार्टीका नवनिर्वाचित सांसदहरुलाई आमन्त्रण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा उनले शनिबार दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई बोलाएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। मंसिर ४ गते सम्पन्न...

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

Screenshot_20221217-10360-1671252684.jpg

२ पुस, काठमाडौं । भारतकाे बिहारको सारणमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । सिभिल सर्जन, छपरा र छपरा सदर अस्पतालको रेकर्डअनुसार हालसम्म छपरामा रिफर गरिएका ३३ र पटनाको पिएमसीएचमा रिफर गरिएका तीन जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। यसबाहेक ईशुआपुर र फोजीमा जम्मा ७ जना बिरामी भेटिएका छन्। उनीहरू...

तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को भिड्दै

world-cup-preview-lead-pi-1671245707.jpg

२ पुस, काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीचको खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार राति ८:४५ बजे दुई देशबीचको खेल हुन लागेको हो। क्रोएसिया साविक विजेता हो भने मोरक्को पहिलो पटक सेमिफाइनल पुगेर फ्रान्ससँग पराजित भएको टिम हो। मोरक्को फ्रान्ससँग २-० ले पराजित भएको हो भने क्रोएसिया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार