Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भक्तपुरमा ढोकाको ताला फुटाएर गहना चोरी

chori-400x220-1671162206.jpg

१ पुस, भक्तपुर । मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीमा एक घरमा चोरी भएको छ ।  जनकपुर घर भई लोकन्थलीमा डेरा गरि बस्ने ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट गरगहना चोरी भएको हो । कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फुटाई दराजमा रहेको नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ ।...

केही ठाउँमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633.jpg

१ पुस, काठमाडौं । देशका पहाडी क्षेत्रमध्ये केही ठाउँमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु कुहिरो लाग्ने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले...

राष्ट्रपति भण्डारीद्वारा विराट एक्सपो उद्घाटन

Birat-expo-President-Bhan-1671097760.jpg

२९ मंसिर, विराटनगर । उद्याेग संगठन मोरङकाे आयोजनामा शुरू भएको विराट एक्सपोको राष्ट्रपति विधादेवी भण्डारीले उद्घाटन गरेकी छन् । स्थानीय डिग्री क्याम्पसको मैदानमा शुरू भएको एक्सपोको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन् ।  एक्सपोमा उद्याेग, कृषि, व्यापार तथा सेवा क्षेत्रका स्टलहरू राखिएका छन् ‌। एक्स्पोको ३ लाख बढिले अवलोकन गर्ने...

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला

Dead-rhino-1671097045.jpg

२९ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडा मृत फेला परेका छन् ।  निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा मृत फेला परेको हो । गैंडाको खाग नपलाएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।   यस्तै, निकुञ्जको अमलटारी सेक्टर...

हेटौंडामा पुस १ गतेबाट जिल्ला स्तरीय तेक्वान्दो

OHCEFE7LQNJMDHZ2KCOSK5W7Y-1671096970.jpg

२९ मंसिर, हेटौंडा । भोली पुस १ गते शुक्रबारबाट हेटौंडामा १५ औँ मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाको बागमती, बकैया, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको गरी १५ वटा डोजाङले सहभागिता जनाउने भएका छन् । पुरुष र...

राष्ट्रपति समक्ष आयोगले बुझायो निर्वाचन प्रतिवेदन

1589516265-GRdTj-1671086352.jpg

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाएकाे छ । राष्ट्रपति कार्यालय शितलनिवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगका अधिकारीहरूसहितको उपस्थितिमा राष्ट्रपति भण्डारी समक्ष मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1671085759.jpg

२९ मंसिर, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य ७०० रूपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँमा र तेजावी सुन तोलाको ९९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार...

निर्वाचन नतिजाको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाइदै

1663851784_bidhyadevi-bha-1671072167.jpg

२९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाउने भएको छ। प्रतिनिधि सभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधान अनुसार आज राष्ट्रपति समक्ष प्रतिवेदन बुझाउन लागिएको हो । राष्ट्रपतिसमक्ष प्रतिनिधि सभा सदस्य...

काठमाडौं महानगरपालिकामा आज सेवा ठप्प

KTM-mahanagar_20181010012-1671071601.jpg

२९ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकामा आज सबै सेवा ठप्प रहने भएको छ । महानगरले एक सूचना जारी गरी वडा कार्यालयदेखि केन्द्रीय कार्यालयसम्मका सेवा ठप्प रहने जनाएकाे हाे । आज महानगर दिवस मनाउनका लागि सेवा बन्द गरेको महानगरले जनाएको छ । काठमाडौँ महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार