Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काभ्रेमा बस दुर्घटना:१३ को मृत्यु,मृतकको संख्या बढ्न सक्ने

20200927_084436-1670945269.jpg

  २७ मंसिर,हेटौंडा। काभ्रेको बेथानचोकमा बस दुर्घटना हुदा कम्तीमा १३ जनाको ज्यान गुमाएका छन् । जिल्लाको बेथानचोक  गाउँपालिका-५ को च्याल्टीबाट ब्रतबन्धबाट पनौती फर्किँदै गरेको बा ३ ख ४३८७ नम्बरको  बस दुर्घटना भएको हो । मंगलबार साझँ भएको दुर्घटनामा कम्तिमा १३ जनाको ज्यान गएको र २० भन्दा बढी गम्भीर घाइते भएको खबर प्राप्त भएको छ...

वागमती प्रदेशसभा अपाङ्गमैत्री बनाउन माग

Gyapan-1670941345.jpg

२७, मंसिर, हेटौंडा । राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशले बागमती प्रदेश सभालाई अपांगमैत्री बनाउन मंगलबार माग गरेको छ।महासंघका अध्यक्ष अश्विन लम्सालले प्रदेश सचिवालयका सचिव कृष्णहरि खड्कालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेश सभालाई अपांगमैत्री बनाउन माग गरेका हुन् । महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा बागमती प्रदेश सभामा पनि...

इन्द्रसरोबर घटना: हत्यामा संलग्न मकवानपुर प्रहरीद्वारा सार्वजनिक

GridArt_20221213_13184987-1670937244.jpg

२७ मंसिर,हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको इन्द्रसरोबरमा भएको घटनाको अभियुक्तलाई सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुर मंगलबार पत्रकार सम्मेलन गरी वाईबाको हत्यामा संलग्न ३३ वर्षीय रोज वाईबालाई सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेक बहादुर...

२४ लाखभन्दा बढी रकमसहित एकजना पक्राउ

Screenshot_20221213-16090-1670927061.jpg

२७ मंसिर, जनकपुर । धनुषाको बिदेह नगरपालिका-९ ईटहर्वामा स्रोत नखुलेको २४ लाखभन्दा बढी रकमसहित  एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको मधुवनी मंगपट्टी- १ विशौलका २३ वर्षीय उमेश कुमार रहेका छन् । ईटहर्वास्थित सीमा इलाकामा सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपालतर्फ आउँदै गरेको प्रदेश २-०२-००५ प ५७९८ नम्बरको मोटरसाइकलको...

अध्यादेश फिर्ता लिन नेपाल बारको माग

Nepal-Bar1634912755-1670926463.jpg

२७ मंसिर, काठमाडौं । नेपाल बार एशोसियनले सरकारले सिफारिस गरेको मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ लाई संशोधन गर्ने अध्यादेश फिर्ता लिन माग गरेको छ। चुनावको परिणाम आइसकको अवस्थामा ल्याउन लागेको अध्यादेशलाई संवैधानिक मान्यता पूरा गर्न नसक्ने दाबी गर्दै बारले अध्यादेश फिर्ता लिन भनेको हो। नेपाल सरकार, मन्त्री परिषदबाट जारी गर्न खोजेको...

चोलेन्द्रशमशेर जबराको कार्यकाल आजदेखि सकिंदै

Screenshot_20221213-15523-1670926072.jpg

२७ मंसिर, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकाल आजदेखि सकिंदैछ ।  २०७५ पुस १८ गते पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका उनको कार्यकाल आज सकिन लागेको हो । जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । तर महाअभियोगको...

मेयर लामा गर्भवती भेट्न पौष्टिक आहार बोकेर नकौली पुगिन

1670919962877-1670925563.jpg

२७ मंसिर,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गरिरहेकी  गर्भवती महिलाहरुलाई भेटन् हेटौंडा-१ नकौली पुगेकी छिन् । तिन बर्षदेखि संघीय सरकारबाट प्राप्त ‘पोषण सम्वेदनशील कार्यक्रम’ को कोशेली बोकेर नगरप्रमुख लामा हेटौडा-१ को गाउँ नकौली पुगेकी हुन् । गाउँमा रहेर गर्भवती...

नेपाली बजारमा आज सुनको मूल्य घट्यो, चाँदी स्थिर

gold-1-e1517980737571-1670912584.jpg

२७ मंसिर, काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन भन्दा सुन आज प्रतितोला दुई सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख रूपैयाँ र तेजाबी सुन तोलाको ९९ हजार पाँच सय छ । चाँदीको मूल्य स्थिर रही प्रतितोला एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको छ ।...

समानुपातिकतर्फको अन्तिम नामावली सार्वजनिक हुँदै

Election-Commission-of-Ne-1670909865.jpg

२७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ । आयोगले समानुपातिकतर्फको सिट निर्धारण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार