Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको भीमफेदीमा भिरबाट लडेर एकको मृत्यु

mrityu-1670635638.png

२४ मंसिर,हेटौंडा। मकवानपुरको भीमफेदीमा भिरबाट लडेर एकजनाको ज्यान गएको छ।  भिमफेदी-३ च्यानडाँडामा  बारा निजगढ- १३ घर भई ससुराली आएका ६७ बर्षीय ईन्द्र बहादुर रुम्बाको भिरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो भीमफेदी-३ स्थित ससुराली आउदै गरेका उनी भिरबाट लडेर ३०० मिटर तल पुगेका थिए। उनको घटनास्थलमै ज्यान...

शनिबार पहाडी भूभागमा आंशिक बदली रहने

mausam_fsabdRoyQv-1670635419.jpg

२४ मंसिर, काठमाडौं । देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, आइतबार प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको अनुमान गरिएको छ ।...

कपडा पसलमा आगलागी, २० लाखको क्षति

1663823310-GneeB-1670634713.jpg

२४ मंसिर, जनकपुर । जनकपुरधामको जनकचोकस्थित एक कपडा पसलमा आगलागी भएको छ । शिवानी रेडिमेड पसलमा आगलागी भएको हो । स्थानीय बजरङ्ग चौधरीको पसलमा शुक्रबार विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो...

नेदरल्याड्सलाई पेनाल्टीमा पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

96120762-1670633636.jpg

२४ मंसिर, हेटौंडा । नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । नेदरल्याड्स भने क्वार्टरफाइनलबाट बाहिरिएको छ ।  अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गरेको छ । शनिबार बिहान कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा २-२ को गोलरहित बराबरी र ...

फिफा विश्वकप: क्रोएसिया अन्तिम चारमा

FB_IMG_1670632827828-1670633165.jpg

२४ एजेन्सी,ठमाण्डाै । पाँच पटककाे विजेता ब्राजिललाई हराउदै क्रोएसिया अन्तिम ४ मा पुगेको छ। ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्राेएसिया विश्व कप फुटबलकाे सेमिफाइनलमा पुगेकाे छ । निर्धारित ९० मिनेटको समयमा गाेल हुन नसकेपछि थप ३० मिनेट थपिएकाे थियाे ।थपिएको ३० मिनेटमा दुवै टिमले १–१ गाेल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो।...

ब्राजिल बाहिरियो, क्रोएसिया सेमिफाइनलमा

BRA-CRO-1670632777.jpg

२४ मंसिर, हेटौंडा । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल क्वाटरफाइनलबाट बाहिरिएको छ भने क्रोएसिया सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा भएको खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी र अतिरिक्त समयमा १-१...

राजदेवी सहकारीको भेलामा ६ जना पुरस्कृत

FB_IMG_1670596218289-1670596343.jpg

२३मंसिर, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन,...

मकवानपुरको राक्सिराङमा डुबेको अवस्थामा शव भेटियो

20200926_135608-1670595202.jpg

२३ मंसिर,हेटौंडा। मकवानपुरको राक्सिराङमा खोलामा डुबेको अवस्थामा एक वृद्धको शव फेला परेको छ।  जिल्लाको राक्सिराङ-२  स्थित चुर्लिङ खोलामा डुबेको अवस्थामा सोही वडाको  थुम्की घर भएका ८५ वर्षीय मेक्सो मुक्तानको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। मोक्तानको शवलाई पानीमा डुबेको अवस्थामा देखेपछी स्थानीयले प्रहरीलाई खबर गरेको...

विश्वकप फुटबलमा क्वाटरफाइनल खेल हुँदै

Qatar-World-Cup-logo-1670550014.jpg

२३ मंसिर, काठमाडौं । कतार विश्वकप फुटबलमा क्वाटरफाइनलका २ खेल हुँदैछन् । आज बेलुकी पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८:४५ मा शुरू हुनेछ । ब्राजिल दक्षिण कोरियालाई अन्तिम १६ मा पराजित गर्दै क्वाटरफाइनल पुगेको हो भने क्रोएसियाले जापानलाई पराजित गरेको हो । शुक्रबारको दोस्रो क्वाटरफाइनल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार