Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20221209-07171-1670549548.jpg

२३ मंसिर, काठमाडौं । देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै, आज राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी...

जनमत पार्टी सरकारमा जाने

janamat-party-1670549228.png

२३ मंसिर, काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट उदाएको जनमत पार्टी सरकारमा जाने भएको छ । जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न आग्रह गरेपछि उसले बैठक बसेर सरकारमा जाने निर्णय गरेको छ । गठबन्धनसँग वार्ताका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने भएको छ ।...

लैंगिक हिंसा नियन्त्रणमा मकवानपुरका पत्रकारसँग अन्तरक्रिया

Nsu-karyakram-1670499986.jpg

२२ मंसिर,हेटौंडा। लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत हेटौडामा पत्रकारसँग अन्तरक्रिया गरिएको छ।  १६ दिने अभियान अन्तर्गत बिहीबार लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजन गरिएको हो ।  नेपाल पत्रकार महासंघ मकवानपुर शाखा  र फ्री मिडिया नेटवर्कले  संयुक्त रुपमा सञ्चारकर्मी र...

त्रिदेशीय श्रृङ्खला: नामिबियासँग नेपाल पराजित 

nepal_vs_america_wx8nsKyy-1670470296.jpg

२२ मंसिर, हेटौंडा । आईसीसी विश्वकप लिग २ को त्रिदेशीय श्रृङ्खला अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।  नामिबियास्थित युनाईटेड क्रिकेट क्लब मैदानमाहिजो भएको खेलमा नेपाल ८६ रनले पराजित भएको हो ।नामिबियाले दिएको २ सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव ५ ओभरमा १ सय ८९ रनमा अलआउट भयो ।  त्यसअघि पहिले ब्याटिङ...

अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइँदै

Blog-Beitragsbild-MHD-1670470146.jpg

२२ मंसिर, हेटौंडा । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस आज मनाइँदैछ । ‘बालविवाह अन्त्यको लागि मर्यादित महिनावारी’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।  नेपालमा प्रजनन उमेरका २० प्रतिशत महिलाले मात्रै सुरक्षित तवरले महिनावारी प्याड प्रयोग गर्ने गरेको पाइएको छ ।  कम गुणस्तरको प्याडको प्रयोग, लामोसमय एउटै प्याडको प्रयोग वा...

नेवार समुदायले आज ‘यःमरी पुन्हि’ मनाउँदै 

1609306994fFDmNIhOXZAwgxX-1670470000.jpg

२२ मंसिर, हेटौंडा । नेवार समुदायको प्रमुख र मौलिक पर्व ‘यःमरी पुन्हि’ आज मनाइँदैछ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ ।  नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ । यस्तै आज नेवारभित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा...

आज किराँत समुदायले उधौली पर्व मनाउँदै 

udhauli_46etWXFV21-1670469902.jpg

२२ मंसिर, हेटौंडा । आज उधौली पर्व, किराँत समुदायले हर्षोल्लासका साथ मनाउँदै छन् । जाडो मौसम सुरु भएपछि हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरू भइ १५ दिनसम्म विभिन्न क्रियाकलापका साथ उधौली पर्व मनाउने परम्परा रहेको छ ।  यस पर्वका अवसरमा किराँत समुदायका मूलतः राई, लिम्बू, याख्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाई पितृपूजा गर्ने...

मानवसेवाका लागी सांगितीक यात्राको तयारी पुरा

311914059_343582546330767-1670419026.jpg

२१ मंसिर, हेटौंडा । मानवसेवा आश्रमको भवन निर्माण एवम् अक्षयकोष स्थापनाका लागि भोली बिहीबार हेटौंडामा हुने मानवताका लागी सांगितीक यात्राको तयारी पुरा भएको छ । हेटौंडा ४ स्थित भुटनदेवी माविको मैदानमा हुने लाइभ कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको आयोजक मानव सेवा आश्रमले जानकारी दिएको छ । सांगीतिक कार्यक्रमको पूर्व सन्ध्यामा बुधबार...

पशुपतिनाथ माविमा महिला हिंसा बारे सचेतना कार्यक्रम 

HHH-(1)-1670415775.jpg

२१ मंसिर, हेटौंडा । महिला तथा बालबालिका माथि हुने सबैखाले हिंसाका बारेमा जानकारी दिनका लागि पशुुपतिनाथ माविमा बुधबार एक कार्यक्रमको आयोजना गरिएको छ ।  प्लान ईन्टरनेस्नल नेपालको सहयोगमा सामुदायिक विकास संस्था (सीडीओ) नेपालले विद्यालयका कक्षा ९ र १० का ७५ जना बालबालिकालाई अभिमुुखीकरण गरेको थियो ।  कार्यक्रममा विद्यालय ब्यवस्थापन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार