Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बन्चरो प्रहार गरि श्रीमतीको हत्या

bancharohatyta_2019110618-1670829071.jpg

२६ मंसिर, जनकपुर । धनुषामा श्रीमानले धारिलो हतियार प्रहार गरी एक श्रीमतीको हत्या गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवले श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या गरेका हुन् । सुतिरहेको अवस्थामा श्रीमान विरेन्द्रले बञ्चरो प्रहार गरी हत्या गरेको र बन्चरो आफ्नै बारीमा रहेको पोखरीमा फालेको धनुषाका...

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1670826895.jpg

२६ मंसिर, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोलाको १ लाख २०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ७०० रुपैयाँ छ। सोमबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३...

समानुपातिक सांसदकाे सूची आज सार्वजनिक हुने

Election-Commission-of-Ne-1670820523.jpg

२६ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने सांसदको सूची आज साेमबार सार्वजनिक गर्ने भएकाे छ। आयाेगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विभिन्न राजनीतिक दलहरूले बुझाएको सूची अनुसार निर्वाचित भएका सांसदकाे नाम आज आधिकारिक रुपमा सार्वजनिक गर्न लागेको हो। आयाेगका अनुसार...

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने संकेत

1670819280954-1670819415.jpg

२६ मंसिर,काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने संकेत देखिएको छ । रास्वपाले अहिले  सरकारमा सहभागी हुनका लागि  गठबन्धनसँग छलफल गरिरहेको बुझिएको छ । दलका अध्यक्ष रवि लामिछाने नेतृत्व टोलीले छलफललाई गरिरहेको र सरकारमा सहभागी हुने विषय लगभग पक्का जस्तै भएको जनाइएको छ। सरकारमा जान रास्वपाले...

पत्रकार महासंघ मकवानपुरले बुझायो सिडिओलाई ज्ञापनपत्र

Screenshot_20221211-22024-1670775693.jpg

२५ मंसिर,हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकारहरूको सुरक्षाका विषयमा प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको छ । मकवानपुरमा पछिल्ला दिनमा पत्रकार माथी हमला गर्ने,भौतिक आक्रमणको धम्की दिने घटना भएकाले महासंघले प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पत्रकारको सुरक्षाको लागि आवश्यक वातावरण सिर्जना गरिदिन पत्र...

अपडेट: ईन्द्रसरोबरमा गाडेको अवस्थामा फेला परेको शवको सनाखत

20200926_135608-1670766684.jpg

२५ मंसिर, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा खाल्डोमा पुरिएको अवस्थामा फेला परेको महिलाको शवको सनाखत भएको छ।शब एकहप्ता अघि हराएको भनिएकी सोही स्थानकी ३६ बर्षीय सरस्वती वाइबाको रहेको प्रहरीले जनाएको छ । शुक्रबार वाइवाका श्रीमान विरबहादुरले श्रीमती हराएको भनि जिल्ला प्रहरी कार्यलय...

मकवानपुरको ईन्द्रसरोबरमा गाडेको अवस्थामा शव भेटियो

20200808_160426-1670746341.jpg

२५ मंसिर,हेटौंडा। मकवानपुरको ईन्द्रसरोबर-३ सिस्नेरीमा गाडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट कुकर सहित को प्रहरी टोली घटनास्थल गएको र अवश्यक अनुसन्धान सुरु गरेको  बुझिएको छ। यद्पी यस विषयमा मकवानपुर प्रहरीले केही बताएको छैन।  उक्त महिला केही दिन...

आइतबार बढ्यो सुनको भाउ

gold-1597834178(1)-1670745785.jpg

२५ मंसिर,हेटौंडा। केही दिनदेखि लगातार बढिरहेको सुनको भाउ साताको पहिलो दिन आइतबार बढेको छ। आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो।  छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा सिल्प व्यवसायी संघले जनाएको छ।त्यसैगरी आइतबार चाँदीको...

झापामा जङ्गली हात्तीले आक्रमण गर्दा ४ घाइते

20200807_125728-1670745434.jpg

२५ मंसिर,दमक। जंगली हात्तीको आक्रमणमा परी  झापामा चार जना घाइते भएका छन् ।  झापाको हल्दिबारी गाउँपालिका ४ स्थित कालीमन्दिर टोलको गाउँमा आइतबार बिहान करिब २:१५ बजे चारकोशे जलगलबाट आएका  जंगली हात्तीले आक्रमण गर्दा ४ जना घाइते भएका हुन्। घाइते हुनेमा हल्दिबारी गाउँपालिका ५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार