२५ मंसिर, हेटौंडा । नेपाल फलफुल तथा तरकारी व्यापारी संघ र हेटौंडा उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकिटोल राप्ती निर्माण भएको तरकारी बजारको उपमहानगरपालिकाकि मेयर मिना लामा र उपमेयर राजेश बानियाँले उदघाटन गरेका हुन ।नयाँ बनेको बजारमा ७३ वटा...
२५ मंसिर,हेटौंडा। मनहरीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शनिबार मनहरी गाउँपालिका वडा नम्बर ९ स्थित रजैयामा भएको निशुल्क स्वास्थ्य परीक्षणमा एक सय ७५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन् । रोटर्याक्ट क्लब अफ मकवानपुर, पञ्चमुर्ती आयुर्वेद क्लिनिक र मनहरी गाउँपालिका वडा नम्बर ९ को आयोजनामा भएको निशुल्क...
२५ मंसिर, कालीकोट । कालीकोटको कर्णाली करिडोरको सडक खण्डबाट जेसिबी कर्णाली नदीमा खसेको छ। कर्णालीका खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा कालिकोट मै सान्नी त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र सोही...
२५ मंसिर, हेटौंडा । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम सामान्यतः सफा रहनेछ । राती भने लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ । तराईका केही भू-भागमा हुस्सु लाग्ने...
२५ मंसिर, हेटौंडा । पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । क्वार्टरफाइनल खेलको ४२ औँ मिनेटमा युसेफ एन नेसरीले गोल गर्दै मोरक्कोकालाई अग्रता दिलाएका थिए । योसँगै नेसरी विश्वकपमा मोरक्कोका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । उनले हालसम्म...
२५ मंसिर, हेटौंडा । विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत भएको अन्तिम क्वाटरफाइनल खेलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। साविक च्याम्पियन फ्रान्सलाई अन्तिम चारमा पुर्याउने क्रममा औरेलेनी टचौमेनी र ओलिभर जिरुडले गोल गरे। इंग्ल्यान्डले भने पेनाल्टीमार्फत बराबरीको सुन्दर मौका चुकाएको थियो। पहिलो...
२३ मंसिर,हेटौंडा। पालुङ जेसीज बर्ष २०२३को अध्यक्ष पदका लागि संगम कार्कीले उम्मेद्वारी दिने घोषणा गरेका छन्। एक ब्यक्ति एक पद एक बर्ष कार्यकाल रहने जेसीजको बर्ष २०२२का कानुनी सल्लाहकार समेत रहनुभएको कार्कीले संचारकर्मीहरुसंगको कुराकानीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।थाहा नगरको सामाजिक क्षेत्रमा क्रियाशिल पालुङ जेसीजको...
२४ मंसीर,हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिकाकी मेयर मीना लामाको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।साधारणसभामा समूहका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव...
२४ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिमा छलफल नै नगरी आफुलाई मात्रै चोख्याउन महासचिव कृष्ण सारु मगरले विज्ञप्ति जारी गरेको प्रति प्रदेशका उपाध्यक्ष रुपेश दुलालले असन्तुष्टी व्यक्त गरेका छन् । दुलालले शनिबार विज्ञप्ति जारी गर्दै मंसिर २०७९ मंसिर १८ गते हेटौंडा–२ स्थित पल्पसा सदनमा भएको घटना र त्यसपछिको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


























