Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

स्याङ्जा-२ : धनराजलाई पछ्याउदै पद्यमा

316034522_520008156684187-1669954829.jpg

१६ मंसिर,पुतलीबजार। स्याङ्जा क्षेत्र नम्बर-२मा हिजो साँझबाट सुरु भएको मतगणना कार्य शुक्रबार पनि  जारी रहेको छ। उक्त क्षेत्रमा कांग्रेसका उम्मेदवार धनराज गुरुङले निरन्तर फराकिलो मतान्तर सहित अग्रता लिइराखेका छन्।  शुक्रबार बिहान सार्वजनिक मतपरिणाम अनुसार गुरुङले १२ हजार नौ सय ५१ मत प्राप्त गरी अग्रता लिइरहेका छन्।त्यसैगरी...

स्याङ्जा-२ (क) मा कांग्रेसमा अर्याल निर्वाचित

FB_IMG_1669953994745-1669954240.jpg

१६ मंसिर,पुतलीबजार। स्याङ्जा क्षेत्र नम्बर २ (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका छन् ।  शुक्राबर बिहान सम्पन्न मतगणनाबाट उनी १५ हजार एक सय ६१ मत प्राप्त गर्दै गण्डकी प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मोहन रेग्मीले १२ हजार ४३१ मत प्राप्त गरेका छन्।अर्यालले दुई हजार...

मानव अधिकार आयोगमा ४ जिल्लाको शून्य उजुरी

317601991_205091505272213-1669943004.jpg

१६ मंसिर, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयमा चालु आर्थिक बर्ष २०७८÷७९ मा मकवानपुरसहित ४ जिल्लाको उजुरी नै नपरेको पाइएको छ । चालु आर्थिक बर्षको मंसिर १५ गते बिहीबारसम्म मकवानपुर, रसुवा, सिन्धुली र भक्तपुर जिल्लाको कुनै उजुरी नआएको बताइएको छ । मानव अधिकार आयोग प्रदेश कार्यालयले बिहीबार हेटौंडामा आयोजना गरेको...

बेल्जियम फिफा विश्वकपबाट बाहिरियो

bel_cro1669888822-1669941133.jpg

१६ मंसिर, हेटौंडा । बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ । अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो । क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ । जित्नैपर्ने खेलमा बेल्जियमले पाएको अवसरलाई खेर फालेका थिए । दोस्रो हाफमा...

विश्वकप फुटबलः जर्मनी विश्वकपबाट बाहिरियो

0_-1669940857.jpg

१६ मंसिर, हेटौंडा । जर्मनी कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ । बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरेपनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । रोमान्चक खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ५८ औं मिनेटमा येल्त्सिन तेजेडाले गोल गर्दै...

फिफा विश्वकपः स्पेनलाई हराउँदै जापान नकआउट चरणमा

japan-pre-1669940496.jpg

१६ मंसिर, हेटौंडा । जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो । जापानको जितमा रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । खेलमा सुरुआती अग्रता भने स्पेनले...

जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुस्तकालय स्थापना

Screenshot_20221201-21470-1669910709.jpg

१५मंसिर,कालिकोट। जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुस्तकालय स्थापना गरिएको छ।  सँगै मिलेर पढौ भन्ने नाराका साथ कालिकोट प्रहरीले कार्यालयमै पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटमा प्रमुख प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताएका छन्।  प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई केन्द्रित गरी शुरु गरिएको ...

नवलपरासीमा जिप दुर्घटना: मृतकको संख्या ४ पुग्यो

20200625_132542-1669909849.jpg

१५ मंसिर,हेटौंडा । नवलपरासीमा जिप दुर्घटना हुदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। बिहीबार साँझ(बर्दघाट सुस्ता पूर्व) को धौवादीमा दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको...

भारतबाट पेट्रोल,डिजेलको मूल्य घटेर आयो

20200710_205957-1669909173.jpg

१५ मंसिर,हेटौंडा। केही महिना देखी निरन्तर भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको पेट्रोलियम पदार्थको मूल्य भने यस पटक घटेर आएको छ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आज पठाएको नयाँ सुची अनुसार नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार