Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना,लामाको मृत्यु

20200925_141948-1669778803.jpg

१४ मंसिर,हेटौंडा । धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैयाँ–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटना हुदा  एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बकैयाँ-५ श्रीपुर बस्ने २८ बर्षीय श्याम लामा रहेको मकवानपुर प्रहरीले जनाएको छ।  मंगलबार राति हात्तिसुडेबाट श्रीपुर तर्फ जादै गरेको प्रदेश २ -०३-०१८ प २५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...

हाँडीखोलामा २ वटा पक्की पुल बन्ने, स्थानीय खुसी

Screenshot_20220711-21392-1669769044.jpg

१४ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको भुन्द्रुङ र दर्दरा जोड्ने गरी दुइवटा पक्की पुल बन्ने भएको छ । राप्ति खोलामाथि पक्की पुलको अभावमा बर्षौंदेखि समस्या झेल्न बाध्य स्थानीय पुलको ठेक्का आव्हान भएसंगै खुसी भएका छन् ।  हेटौंडा–१९ बस्तीपुरबाट मनहरी ३ हाँडीखोला भुन्द्रुङ र मनहरी गाउँपालिका–९...

विश्वकपमा सहभागि खेलाडीलाई नेपाल ल्याउन अभियान थालियो

ff-1669768326.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप खेलमा सहभागी ३२ राष्ट्रका खेलाडीहरुलाई नेपाल भ्रमणमा आउन निम्तो दिने उद्देश्यले हेटौंडाबाट अभियान सुरु गरिएको छ ।  एष्ट्रोनोभा फाउन्डेसन नेपालले हेटौंडाको सहिद स्मारकमा वल्र्डकप पार्क निर्माण गरि यो सन्देश प्रवाह गरिरहेको हो ।  फाउन्डेसनले मंगलबार पत्रकार सम्मेलन गर्दै एउटा अभियानको...

नेदरल्यान्ड्स विश्वकमको नकआउट चरणम प्रवेश

AA14F6UP-1669767888.jpg

१४ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा नेदरल्यान्ड्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।  नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे । यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक...

फिफा विश्वकपः इंग्ल्यान्ड नकआउट चरणमा

England_Football_PfLXJDg6-1669767436.jpg

१४ मंसिर, हेटौंडा । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५० औं मिनेटमा राषफोर्डले गोल गर्दै...

महिला हिंसा विरुद्ध फेकोफन मकवानपुरको समन्वयात्मक बैठक

FB_IMG_1669717285039-1669734348.jpg

१३मंसीर, हेटौडा । १६ दिने महिला हिंसा विरुद्धको कार्यक्रमलाई कसरी प्रभावारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न मंगालवार हेटौडामा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले समन्वयात्मक बैठकको आयोजना गरेको छ । बैठकमा सहभागी विभिन्न सामुदायिक वनका पदाधिकारी र गैरसरकारी महासंघका पदाधिकारीहरुले घरबाटै महिला हिंसा मात्रै नभै सबै...

पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमित थपिए

113-1669725191.jpg

१३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा एक जना मात्रै कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक जनामा संक्रमण पुष्टि भएको हो । ४ सय ३६ जनाको नमूना परीक्षण गर्दा जम्मा एकजनामा संक्रमण भएको छ । नेपालमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या २ सय एक जना रहेका छन् ।...

सिके राउतको जनमत पार्टी पनि राष्ट्रिय पार्टी बन्यो

CK-Rauth-1669712908.jpg

१३ मंसिर, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख २२ हजार ९५२ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड हटाएको हो ।  थ्रेस होल्ड कटाउन सबै...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

accident-photo-1669703470.jpg

१३ मंसिर, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा नुवाकोटको पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षीय सविन कँडेलको मृत्यु भएको हो । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार