११ कार्तिक, काठमाडौं । सुनसरीमा छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । इटहरी–१७ पकलीस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी–१७ का ४५ वर्षीय तेजनारायण साहको मृत्यु भएको...
१० कार्तिक, हेटौंडा । वरिष्ठ पत्रकार, शिक्षासेवी कौशल पाण्डेको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बुधबार अपराह्न उनको निधन भएको हो । ७५ वर्षका पाण्डेको लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यका अनुसार तर, पछिल्लो केही सातादेखि स्वास्थ्यअवस्था जटिल बनेको थियो । उनी...
१०कार्तिक,हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। दुर्घटनामा स्थानीय अन्दाजी २७/२८ बर्षीय हिरालाल मोक्तान गम्भिर घाईते भएको र उपचारको लागी भरतपुर पठाइएको जनाइएको छ। मनहरी प्रतापपुर बाट नँया बस्ती तर्फ आउदै गरेको बा ८२ प...
१० कार्तिक,हेटौडा। हेटौंडा-१० मा रहेको एक नास्ता पसलमा आगलागी हुदा,नास्ता पसल सहित ७ वटा तरकारी पसलमा क्षती पुगेको छ। बिहीबार दिउँसो हेटौडा १० बसपार्क स्थितमा मिना साहले संचालन गरेको नास्ता पसलको अचानक आगलागी हुदा नास्ता पसल पुर्ण रुपमा जलेर नष्ट भएको छ भने लागेको आगोले नजिकै रहेको ७ वटा तरकारी पसलमा क्षती पुगेको जस्मा ३ वटा तरकारी...
१० कार्तिक,हेटौंडा । मकवानपुरको हेटौंडामा खोल्सामा खसेर डुब्दा एकजनाको मृत्यु भएको छ।बिहीबार (आज) बिहान हेटौडा -१२ कल्याणटारका ५७ बर्षीय कृष्ण बम्जन बाटोमा हिड्ने क्रममा कल्याणटार खोल्सामा खसेर मृत्यु भएको जनाइएको छ। खोल्सामा डुबेको अवस्थामा स्थानीयले शव देखेपछी प्रहरीलाई खबर गरेका थिए।घटनास्थलमा प्रहरी निरीक्षकको टोली...
१० कार्तिक,हेटौंडा। कार्तिक ८ गते हेटौंडा-११ नवलपुरमा जुवाको खालबाट पक्राउ परेका ३४ जनालाई तिहार,छठ मान्न छाडिएको छ।लगातार विदा परेकाले यही कार्तिक १४ गते कार्यालय खुलेको दिनमा प्रहरीमा हाजिर हुनेगरी चार्डपर्व मनाउनकै लागि अनुसन्धान अधिकृत र सरकारी वकिलको समन्वयमा छोडिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर...
१०कार्तिक,हेटौंडा । मकवानपुरको हेटौंडामा चक्कु प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्। गए राती हेटौडा ९ कर्रामा नाम थर नखुलेको एक युवकले स्थानीय २८ बर्षीय अजित लामालाई चक्कु प्रहार गर्दा लामा गम्भीर घाइते भएका हुन। पहिचान नखुलेका ब्यक्तीले लामालाई कोखामा चक्कु प्रहार गरेको र उनको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका...
१० कार्तिक,हेटौंडा। मकवानपुरमा देउसी खेल्न जादै गरेका एकजनाको भिरबाट लडेर ज्यान गएको छ। गए राती भीमफेदी गाउँपालिका वडा नम्बर–१ बाघचौरमा देउसी खेल्न जादै गरेका स्थानीय ४१ बर्षीय सुकमान गोले भिरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। गोले देउसी खेल्न हिँड्दै गरेको अवस्थामा एक्कासी भिरबाट लडेर घम्भिर घाइते भएका थिए। उनलाई...
१० कार्तिक,काठमाडौं। हार जित हुनेगरी जुवा खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार राति १२ बजे काठमाडौंको तार्केश्वर नगरपालिका पैयाटार स्थित भिमबाबु केसीको घरमा हार जित हुनेगरी जुवा खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८०...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


























