Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशका पहाडी भूभागमा आंशिक बदली

Screenshot_20221029-08094-1667010298.jpg

१२ कार्तिक, काठमाडाैं । पश्चिमी वायुका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहने भएको छ । आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको हो । शनिबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ भने प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम...

साफ च्याम्पियनसिपका लागि महिला फुटबल टोलीको बिदाइ 

inbound157717614583195749-1667003036.jpg

१२ कार्तिक, हेटौंडा । १५ बर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि बङ्गलादेश जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार नेपाली टोलीलाई बिदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टङ्क लाल घिसिङ, एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।  बङ्गलादेशमा...

एक पालिका एक सहुलियत खाद्य पसल खोल्न सिफारिस 

supath_gquQcXtgkw16668831-1667002721.jpg

१२ कार्तिक, हेटौंडा । राष्ट्रिय योजना आयोगले एक पालिका एक सहुलियत खाद्यान्न पसल खोल्न सरकारलाई सिफारिस गरेको छ । नागरिकको खाद्य सुरक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि आयोगले आपूर्ति नीति २०६९ को पुनरावलोकन अध्ययन प्रतिवेदन २०७९ मार्फत् यस्तो सिफारिस गरेको हो ।  एक दशकअघिबाट कार्यान्वयनमा ल्याइएको राष्ट्रिय आपूर्ति नीतिका...

देशभर चिसो बढ्योः वरिष्ठ मौसमविद् पौडेल 

kuhiro-1639976124-1667002346.jpg

१२ कार्तिक, हेटौंडा । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गएको जानकारी दिएका छन् । पश्चिमबाट हावा चलेको र कहिलेकाँही उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो बढेको वरिष्ठ मौसमविद् पौडेल बताए । तुलनात्मक रुपमा यो हप्ता...

मकवानपुरगढीमा गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन 

313085386_439372481686137-1666973811.jpg

११ कार्तिक, हेटौंडा । मकवानपुरको मकवानपुरगढीको विभिन्न तीन वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार कार्यालय उद्घाटन गरिएको छ ।  मकवानपुरगढीको वडा नम्बर ५ को धादिङ बजार, वडा नम्बर ६ को बाग्दली र वडा नम्बर ७ को सुकौरामा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट संयुक्त कार्यालय उद्घाटन गरिएको हो ।  कार्यक्रममा निर्वाचन...

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारलाई सहिदपिताको जीतका लागि शुभकामना 

309577450_552094699798242-1666973446.jpg

११ कार्तिक, हेटौंडा । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभा तथा प्रदेशसभाका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले शुक्रबार सहिद बासुदेव घिमीरेको घरमा सहिद पितासंग आशिर्वाद लिएका छन् ।  मकवानपुरगढी ५, आमभन्ज्याङ निवासी सहिद घिमीरेका पिता कृष्णप्रसाद घिमीरेसंग निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधीसभाका...

बस र मोटरसाइकल ठोक्किँदा हेटौंडाकी थापाको मृत्यु

Accident_20190918153315-1-1666972367.jpg

११ कार्तिक, बारा । बाराको पथलैयामा बस र मोटरसाइकल ठोक्किँदा हेटौंडाकी एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका १६ हटियाकी ४५ वर्षीया होमा थापा मगर रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए ।  घटनमा परि घाइते भएका मोटरसाइकल चालक उनको छोरा २३ वर्षीय पुजन...

जंगली हात्तीको दाह्रा निकालियो

Screenshot_20221028-17552-1666959198.jpg

११ कार्तिक, काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रभित्र विहिबार घाँस दाउरा गर्न  गएकी स्थानिय महिलामाथि आक्रमण गर्ने जंगली हात्तीको दाह्रा काटिदिएको छ । निकुञ्जले शुक्रबार बिहान प्राविधिक टोलीको सहयोगमा डार्ट विधिवाट जंगली हात्तीको दुईवटा दाह्रा निकालेको हो । निकुञ्जले विज्ञप्ती जारी गरेर जंगली हात्तीलाई बेहोस...

नेपाली कांग्रेसले शनिबार घाेषणापत्र सार्वजनिक गर्ने

congress-1-1666957950.jpg

११ कार्तिक, काठमाडाैं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको  घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएकाे छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा शनिबार बिहान...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार