Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नवलपुरमा बस दुर्घटना, ५ जनाको मृत्यु

Screenshot_20221030-09375-1667102051.jpg

१३ कार्तिक, नवलपुर । नवलपुरमा आइतबार विहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको पहिचान खुलेको छैन । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २५ जना घाइते भएका छन्।  दुर्घटनाका...

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीको उम्मेदवारी खारेज

Tosima-Karki-1667101120.jpg

१३ कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ । उनले सार्वजनिक लाभको पद धारण भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो। डा. कार्की मिति २०७८/९/२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको,...

उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्छ: खतिवडा

IMG_20221030_084137-1667098620.jpg

१३ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन् ।  अहिले देशमा विगतमा परिवर्तनका लागि संगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान...

हेटौंडा १२ मा तरुण भेला तथा छलफलको आयोजना

307874882_685417836166063-1667096527.jpg

१३ कार्तिक, हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसको भातृ संस्था तरुण दलको आयोजनामा भेला तथा छलफल भएको छ ।  तरुण दल १२ नम्बर एकाइ समितिका अध्यक्ष सूर्य बलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सह महामन्त्री एवं प्रतिनिधि...

'सी' छनौट खेल्ने मकवानपुरको विजय यूथका खेलाडीको विदाई

313205791_653826429518516-1667091516.jpg

१३ कार्तिक, हेटौंडा । 'सी' डिभिजन लिग छनौट प्रतियोगितामा सहभागिता जनाएको मकवानपुरको विजय यूथ क्लवका खेलाडीहरुलाई विदाई गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच सफलताको शुभकामना सहित खेलाडीहरुको विदाई गरिएको हो ।  हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ५ नम्बर वडा अध्यक्ष सुशील...

सूर्यदेवको आराधना गरी छठ मनाइँदै

Chhath-celebration-160583-1667089690.jpg

१३ कार्तिक, हेटौंडा । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर मनाइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल...

प्रत्यक्षतर्फको २ करोड ३६ लाख ८० हजार मतपत्र छपाइ

election-nirwachan-aayog_-1667088970.jpg

१३ कार्तिक, हेटौंडा । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ ।  पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार ५०० मतपत्र छपाइ भएको निर्वाचन...

इमान्दार भएर चुनावी अभियानमा लाग्न पराजुलीको आग्रह

313278069_510951713981681-1667049405.jpg

१२ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनका नेता कार्यकर्ता इमान्दार भएर चुनावी अभियानमा लाग्नुपर्ने बताएका छन् ।  शनिबार हेटौंडा–४ नम्बर वडामा गठबन्धनको प्रचार कार्यालय उद्घाटन गर्दै उनले अबको...

खुकुरी प्रहारबाट जीवनको हत्या

khukuri-1667048312.png

१२ कार्तिक, चितवन । चितवनमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ । हत्या हुनेमा माडी नगरपालिका-४ धुसेरीका ३२ वर्षीय जीवन नेपाली रहेका छन् । आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खुकुरी प्रहार गरी हत्या गरेकाे आशंकामा प्रहरीले गैँडाकोट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार