Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

म जनताको सेवामा निरन्तर लागिरहन्छु, अरुको जस्तो अन्तिम पटक भनेर भाग्दिनः डीना

313206746_637579954516325-1667048349.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सह–महामन्त्री एवं मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले आफु निरन्तर जनताको सेवामा रहने बताएकी छन् ।  उनले जनताको सेवा भावनाकै कारण समानुपातिकमा पाएको अवसर छोडेर निर्वाचनमा प्रतिस्पर्धा गर्न आएको बताएकी हुन् । हेटौंडा उपमहानगरपालिका वडा...

कमल थापा बोक्ने ओलीलाई गणतन्त्रको माया छैनः खतिवडा 

2-1667047462.jpg

१२ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले बयलगडा चडेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्रको बिरोधी भएको आरोप लगाएका छन् ।  शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र हेटौडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन परिचालन...

कांग्रेसले ५ बर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने

congres-1667034988-1667047279.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेसले आउँदो निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आफ्नो नेतृत्वमा सरकार गठन भए आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने सङ्कल्प गरेको छ ।  वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने सङ्कल्प काँग्रेसले गरेको हो । व्यापक रोजगारीका सम्भावना बोकेका...

कालीकोटमा बम विस्फोट, २ बालिकाको मृत्यु

Screenshot_20221029-15333-1667036928.jpg

१२ कार्तिक, काठमाडौं । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा २ बालिकाको मृत्यु भएको छ । विस्फोटमा३ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय ४ वर्षकी बालिका झरना थापा र ४ वर्षकी सरस्वती राना रहेका छन् । स्थानीय कोदोबारीमा खेल्ने क्रममा बम विस्फोट हुँदा थापाको घटनास्थलमै र रानाको सुर्खेतमा उपचारका क्रममा मृत्यु...

ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमा दिने कांग्रेसको घोषणा

congres-1667034988.jpg

१२ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले शनिबार चुनावी घोाषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा कांग्रेसले पूरा स्थिरताको साथ ५ वर्ष सदन कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको हो । सभापति शेरबहादुर देउवाले सार्वजनिक गरेको घोषणापत्रमा संविधानको रक्षा, राजनीतिक स्थायित्व र समुन्नतिको आधार नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार भन्ने...

मिथिलाञ्चलमा सामा चकेवा पर्व आजदेखि शुरू

Screenshot_20221029-09472-1667016230.jpg

१२ कार्तिक, काठमाडौं । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि शुरु भएको छ। यो पर्व आज पञ्चमीदेखि शुरू भएको हो । यो पर्व १० दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ-आफ्ना दाजुभाइको दीर्घायुको...

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

Screenshot_20221029-09324-1667015303.jpg

१२ कार्तिक, काठमाडौं । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आज साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान...

नेपाली कांग्रेसले आज घाेषणापत्र सार्वजनिक गर्दै

NepaliCongress_logo-1667014773.png

१२ कार्तिक, काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि तयार गरेको घोषणापत्र शनिबार सार्वजनिक गर्दैछ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका शीर्ष नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालय, सानेपामा बिहान १०...

द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता: आयोग

Screenshot_20221029-08185-1667010930.jpg

१२ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको हो । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार