Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-१९ मा सवारी दुर्घटना,एक परिवारका ५ सहित ६ घाइते

20200927_084436-1664379992.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको हेटौंडा-१९ मा अटो र मोटरसाइकल दुर्घटनामा परेको छ। बुधबार साँझ पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–३ र १९ को सिमाना  तीनपाप्केमा अटो र मोटरसाइकल एकआपसमा दुर्घटना हुँदा एकैपरिवारका ५ सहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले दिएको...

अख्तियार हेटौंडाले बुझायो वागमती प्रदेश प्रमुखलाई प्रतिवेदन

IMG_20220928_130942-1664377516.jpg

१२असोज,हेटौंडा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन बुझाएको छ।आयोगको  हेटौंडा स्थित कार्यालयका प्रमुख नरहरि घिमिरेले बुधबार वागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मालाई उक्त प्रतिवेदन बुझाएका हुन।  आयोग हेटौंडा स्थित कार्यालयले नेपालको...

हेटौंडा-७ स्तरीय खसी कप भिआइपीलाई

१२ असोज,हेटौंडा। हेटौंडा-७ नागस्वतीमा जारी ७ नम्बर टोल स्तरीय खसी कपको उपाधि नव ज्योती (भिआइपी) टोलले हात पारेको छ।शनिबार सम्पन्न अग्राठे र भिआइपी टोल  बिचको फाइनल खेलमा *भिआइपीले  खसी कपको उपाधि हात पारेको हो।  अग्राठे र  भिआइपी बीचको पहिलो हाफ र दोस्रो हाफ  १।१ को बराबरीमा टुङ्गिएपछी खेल ट्राइबेकरमा धकेलिइएको थà...

मनिला बिष्ट एमालेमा फर्किएपछि,मनहरीमा वडा कमिटीद्वारा एमाले परित्याग

एमाले-परि-1664370619.jpg

१२ असोज,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकामा नेकपा एमाले मकवानपुर जिल्ला सदस्य सहित सिङ्गो वडा कमिटी सदस्यले एमाले परित्याग गरेका छन्।गत कार्यकालमा मनहरी गाउँपालिका उपाध्यक्षमा निर्वाचित नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला सचिवालय सदस्य मनिला बिष्ट  सोमबार पुन नेकपा एमालेमा फर्किएपछि असन्तुष्ट बनेको वडा नम्बर ५ वडा कमिटीका...

बुधबार सुनको मूल्य बढ्यो

20200618_134400-1664345306.jpg

१२ असोज,काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बृद्धि भएको छ । आज सुन २०० रुपैयाँले बढेको हो।  अघिल्लो दिन ९१४०० मा कारोबार भएको छापावाल सुन बढेर ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी तथा शिल्प व्यवसायी सङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा कायम भएको छ...

मकवानपुरमा थपिए ५ हजार बढी मतदाता

Prastakhabar-election-1664339887.jpg

१२ असोज,हेटौंडा। मकवानपुरमा स्थानीय तह सदस्य निर्वाचन पछि ५ हजार ८ सय १४  बढी मतदाता संख्या थपिएका छन् । स्थानीय तह सदस्य निर्वाचन-२०७९ पछि मकवानपुरको निर्वाचन क्षेत्र नम्वर १ र २ मा गरी कूल ५ हजार ८१४ जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।  थप भएका मतदातासँगै मकवानपुर निर्वाचन क्षेत्र नम्वर १ मा १ लाख ५०...

बडादशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

chandraghanta-devi-1664326049.jpg

१२ असोज, हेटौंडा । हिन्दुहरुको महान चाड बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा हुदैंछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ ।  नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय...

सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु 

20200625_132542-166108328-1664325643.jpg

१२ असोज, सल्यान । सल्यानमा भएको जीप दुर्घटनामा परी ८ जनाको मुत्यु भएको छ । घटनमा परि एकजना घाइते भएका छन् । रा १ ज ५६३ नम्वर जीप विहान साडे तीन बजे कपुरकोट गाउँपालिका ६ रिम जलवाङगमा दुर्घटना भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिएको नेपाल टेलिभिजन डटकमको खबरमा उल्लेख गरिएको छ । घाइते एकजनाको उद्धार गरी उपचारका लागि...

जिल्लास्तरीय महिला भलिबलः सेमीफाइनल समीकरण पूरा

vollyball-1-1664325125.jpg

१२ असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडाको हुप्रचौरमा सञ्चालन भैरहेको जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ ।  मंगलबार समूह चरणको खेल सकिएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । मकवानपुरको थाहा नगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र हेटौंडा ११...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार