Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अञ्जनको ’ह्याट्रिक’ मा नेपालको सहज जित

309108600_396567559302402-1664324309.jpg

१२ असोज, हेटौंडा । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हरायो ।  नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।  योसँगै...

चौतर्फी आलोचना पछि घट्यो भुटदेवी मन्दिरको पार्किङ शुल्क

1633590011-yR3dP-1664248165.jpg

११ असोज,हेटौंडा। हेटौंडा-१० भुटनदेवी मन्दिर परिसरमा लिइदै आएको पार्किङ शुल्क घटेको छ। नवरात्र शुरु भएसँगै मन्दिर दर्शनका लागि गएका भक्तजनले सावारी पार्किङ गरे बापत लिइदै आएको शुल्क चौतर्फी आलोचना पछि घटाइएको हो।मन्दिर व्यवस्थापन समितिले पार्किङ शुल्क बापत १०० रुपैया लिदै आएको थियो। अब पार्किङ शुल्क चार पाङ्ग्रेसम्मलाई अधिकतम २५...

बंगलादेशमा डुंगा पल्टिँदा ३३ जनाको मृत्यु

vbk-bangladesh-boat-capsi-1664241752.jpg

११ असोज, हेटौंडा । बंगलादेशमा तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिँदा ३३ जनाको मृत्यु भएको छ । केही  वेपत्ता भएका छन् ।  बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो । दुर्घटनामा परि बेपत्ता भएकाहरूको अग्निनियन्त्रकहरू र गोताखोरहरूले पञ्चागढका जिल्ला प्रशाशक जहुरूल ईस्लामले  जानकारी दिए । महालय मन्दिर...

क्रिकेटर लामिछानेविरूद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस

Sandeep_Lamichhane_in_201-1664240970.png

११ असोज, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गरि नेपाल पठाउने छन् ।  क्यारेबियनल लिग खेल्न...

एकीकृत खानेपानी तथा ढल व्यवस्थापन गर्दै हेटौंडा

khanepani_dhal_programme_-1664240804.jpg

११ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरभित्र व्यवस्थित खानेपानी र ढल निर्माणको योजना निर्माणको तयारी थालेको छ । एसियाली बिकास बैंकको सहयोगमा नेपाल सरकार खानेपानी बिकास मन्त्रालयमार्फत् उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी बितरण र ढल व्यवस्थापनको तयारी गरेको हो...

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुँदै

brahamcharini-devi-160298-1664239075.jpg

११ असोज, हेटौंडा । हिन्दुहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो ।  घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो...

बागमती प्रदेशमा चाडपर्व लक्षित ५२ यात्रु सहायता कक्ष स्थापना

305980241_499342478898097-1664238943.jpg

११ असोज, हेटौंडा । चाडपर्वको समयमा सर्वसाधारण यात्रुको सहजताका लागि बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभर ५२ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुरुप यात्रु तथा नागरिक सहायता कक्ष स्थापना गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।  चाडपर्वको समयमा बढी भिडभाड हुने र आम नागरिकलाई...

'ढुक्क भएर दशैं मनाउनुस, मकवानपुर प्रहरी साथमा छ'

20210926033620_IMG_1844-1664196705.JPG

१० असोज, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरले दशैको अवसरमा २४ सै घण्टा परिचालन हने र यात्रु बसमा प्रहरी गस्तीको टोली खटिने जनाउदै ढुक्क भएर चाडपर्व मनाउन भनेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले यसो बताएका हुन।  प्रहरीले...

उपमेयर कप भलिबलः पुरुष फाइनलको बाँकी खेल आज

images-1664153497.jpg

१० असोज, हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी चौथो संस्करणको उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ फाइनल खेलको अन्तिम सेट आज बिहान हुँदैछ । हिजो आइतबार दुई दुई सेटको खेल बराबरी भएको अवस्थामा अन्तिम सेट खेलाउने क्रममा अध्याँरो भएकाले आज खेलाइने भएको हो । निकै प्रतिस्पर्धात्मक फाइनल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार