६ असोज,हेटौंडा। हेटौंडा हदै काठमाडौं जोड्ने भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी-६ जुरीखेतमा यात्रु बाहक बस दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौँडा आउदै गरेको ना ३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको दुर्घटनाग्रस्त हुदा ६ जनाको ज्यान गएको हो। उक्त बस दुर्घटनाग्रस्त हुदा...
६ असोज, हेटौडा । नेकपा एमाले मकवानपुरले बुधबार निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । नेकपा एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका सदस्य अनन्त पौडेलको संयोजकत्वमा ७५१ सदस्य निर्वाचन परिचालन कमिटी निर्माण गरेको हो । क्मिटिको सह–संयोजकमा जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ र सचीवमा जिल्ला सचीव नवीन सिग्देल चयन भएका छन् । यसैगरी कमिटीका...
६ असोज, हेटौंडा । एसियाली विकास बैँक (एडीबी)ले चालु आर्थिक वर्ष २०७९÷८० अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । सन् २०२२ मा ५ दशमलव ८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही सङ्कुचन आउने एडीबीले अनुमान गरेको हो । सरकारले अहिले लिएका नीतिहरू मुख्य कारण रहने एडीबीको विश्लेषण छ ।...
६ असोज, हेटौंडा । हाल देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहिवार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको...
६ असोज, हेटौंडा । मनहरी गाउँपालिका ४ मसिनेका तीन वटा विद्यालयका बालबालिकालाई विद्यालय पोशाक वितरण गरिएको छ । मसिनेको पशुपतिनाथ मावि, चेपाङ प्रावि र सृजना प्राविका २२५ जना विद्यार्थीलाई विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपाल नामक गैससले विद्यालय पोशाक वितरण गरेको हो । विपन्न समुदायका बालबालिकालाई अध्ययनमा शैक्षिक सामग्री,...
६ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इं. सेकेण्डरी स्कुलले विद्यालयमा दशैं तिहार चाडपर्व लक्षित खाना महोत्सवको आयोजना गरेको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहभागितामा पारम्पारिक खाना महोत्सवको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले जानकारी दिए । खाना महोत्सवमा विद्यालयका...
६ असोज, काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ का २४ वर्षीय हिमाल पौडेल, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ का १९ वर्षीय कवीन्द्र विश्वकर्मा र कालीकोट पलाता गाउँपालिका–७ का २५ वर्षीय जीवराज बम रहेका छन् । हिमालय एयरलाइन्सको उडà¤...
६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र मस्यौदा गर्न डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको छ । उपसमतिको सदस्यहरूमा गेजा शर्मा वाग्ले, प्रताप पौडेल, डा. कृष्णप्रसाद पौडेल, दिपेश घिमिरे र डा. प्रीति मण्डल छन् । घोषणापत्र तयारी समितिले सहमहामन्त्री जीवन परियारको...
६ असोज, काठमाडौं । कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूको पहिचान खुलेको छैन । राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भई अक्सिजन सिलिण्डर पड्कँदा जनधनको क्षति भएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरुलाई उद्धार गरिएको छ भने बारूण यन्त्रको सहायताले आगो नियन्त्रणमा आएको छ ।...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...




-1663806139.jpg)




















