Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नागरिकता बिधेयक जस्ताको त्यस्तै राष्ट्रपति समक्ष पठाउने गठबन्धनको निर्णय 

gathabandan-1660655186.jpg

३१ साउन, हेटौंडा । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै फेरि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।  मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेता सम्मिलित बैठकले संसदबाट आवश्यक प्रक्रिया पूरा गरी विधेयकलाई फेरि...

काँग्रेसले निर्वाचन आयोगमा गरायो दल दर्ता

Untitled-3-copy-165085043-1660654775.jpg

३१ साउन, हेटौंडा । सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलवार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर काँग्रेसले दल दर्ता गरेको हो ।  दल दर्ताका लागि काँग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका...

९० किलो गाँजासहित एम्बुलेन्स चालक पक्राउ

Ambulance-1660635509.jpg

३१ साउन, सिरहा । प्रहरीले सिरहाबाट एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । नियमित चेकजाँचको क्रममा प्रहरीले एम्बुलेन्सको बिरामी राख्ने भागमा पाँच वटा बोरामा लुकाएर राखिएको ९० किलो गाँजा बरामद गरेको हो ।  प्रहरीले गाँजासहित एम्बुलेन्ससहित चालक धनगढीमाई नगरपालिका–९ का २९ वर्षीय सरोज लामालाई पक्राउ गरेको छ । को १ च ७५७७ नम्बरको...

बंशगोपालका विद्यार्थीहरुद्वारा दुर्घटना न्यूनीकरणमा सचेतनामुुलक कार्यक्रम

FB_IMG_1660632561942-1660635042.jpg

३१साउन,हेटौडा । चौघडा आसपासका क्षेत्रमा सडक दुर्घटना बढ्न थाले पछि यसको न्यूनीकरण गर्न हेटौडा– ६ चौघडामा रहेको बंशगोपाल माविका विद्यार्थीले सचेतनामुलक कार्यक्रमको आयोजन गरेका छन्।   मंगलवार विहान प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले धरान चतरा खण्डको चौघडा क्षेत्रमा सचेनामुलक कार्यक्रमको आयोजना गरेका हुन...

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

parliament-1660632643.jpg

३१ साउन, काठमाडौं । प्रतिनिधिसभाले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित भएको हो । यसअघि अर्थ समितिको सुझावसहित संसदमा प्रस्तुत विधेयकमाथि दफावार छलफल भएको थियो ।...

सुनचाँदीको मूल्य घट्यो

gold-1660632484.jpg

३१ साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ ।...

निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

EC-1660631997.jpg

३१ साउन, काठमाडौं । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ ।  मंसिर ४ गते तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो । आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय मान्यता...

भारतमाथि फिफाको प्रतिबन्ध

1200px-FIFA_logo_without_-1660624633.png

३१ साउन,एजेन्सी। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। फिफाले आजबाट लागु हुनेगरी आनिश्चित कालका लागि भारतमाथि प्रतिबन्ध लगाएको हो।  प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) विचलित भएपछि फिफाले मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेको हो।  अल...

मंगलबारको मौसम पूर्वानुमान: पानी पर्ने देखी चट्याङ पर्ने सम्म

1624092501-zr3Pr-1660623766.jpg

३१ साउन,हेटौंडा  । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मंगलबार पनि देशको पहाडी भूभागमा मौसममा आंशिक देखी  सामान्य बदली रहनेजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार