Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डुबेर एक जनाको मृत्यु

Child-Sink-in-Water-Lake-1660440456.jpg

२९ साउन, दाङ । दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेल रहेका छन् । शनिबार साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दिउँसो नुहाउने क्रममा डुबेको सूचना पाए लगत्तै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

mausam-(1)-1660440113.jpg

२९ साउन, हेटौंडा । देशका विभिन्न स्थानमा आइतबार  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम प्रदेशका...

टोल समन्वय समिति हेटौंडा ६ को साधारणसभा सम्पन्न, निर्वाचन भदौं १ गते

FB_IMG_1660401727558-1660402094.jpg

२८ साउन,हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को तेस्रो साधारणसभा तथा अधिवेशन शनिबार सम्पन्न भएको छ।टोल समन्वय समितिका अध्यक्ष केशव धितालको अध्यक्षता तथा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अध्यक्ष धितालले ३ वर्षदेखी टोल समन्वय समितिले वडाभित्र गरेका गतिविधिहरुको...

संघिय सरकारविरुद्ध मधेश प्रदेश सरकारद्वारा आन्दोलनको घोषणा

pradesh-1660395684.jpg

२८ साउन, हेटौंडा । मधेस प्रदेश सरकारले संघिय सरकारविरुद्ध भोली आईतबारदेखि एक हप्तासम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने गरि आन्दोलनको  कार्यक्रम घोषणा गरेको छ ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्र्वाचन अगावै प्रहरी समायोजनको अधिकार हस्तान्तण गर्न अनुरोध गर्दै दिइएको ध्यानाकर्षण पत्रबारे नेपाल सरकारले कुनै चासो नदिएपछि बाध्य...

स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन मिल्दैनः गगन थापा

gagan-thapa_2020030607471-1660394380.jpg

२८ साउन, हेटौंडा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन् । शनिवार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । महामन्त्री थापाले सरकारले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने जिकिर गरे । उनले...

एमालेलाई रोक्न गठबन्धनः केपी ओली

kp-oli-1660392760.jpg

२८ साउन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि सत्तारुढ गठबन्धन बनाएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिवार लोकतान्त्रिक शेर्पा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन पहिल्यै गठबन्धन बनाएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले एक्लाएक्लै चुनाव लड्ने र चुनावपछि...

कांग्रेसले चुनाव लक्षित अभियान सञ्चालन गर्ने 

congress_election_abhiyan-1660392463.jpg

२८ साउन, हेटौंडा । सत्तारुढ नेपाली काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित गरि १५ दिने संगठन सुदृढिकरण अभियान सञ्चालन गर्ने भएको छ ।  शनिवार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनलहर सिर्जना गर्ने गरि भदौ १० गतेदेखि २४ गतेसम्म देशव्यापी अभियान सञ्चालन गर्ने निर्णय गरेको...

मिटरब्याजीविरुद्ध उजुरी दिन सरकारद्वारा आह्वान

home-ministry-1660391852.jpg

२८ साउन, हेटौंडा । सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी देशभरका स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुलाई आह्वान गरेको छ ।  मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित...

रुकुम पूर्वमा डिएसपी सवार भ्यान दुर्घटनामा,घाइतेको उद्धार हेलिकप्टरबाट गरियो

20200927_084436-1660378479.jpg

२८ साउन,सुर्खेत। रुकुम पूर्वमा जिल्ला प्रहरी कार्यालयको म्यान दुर्घटनाग्रस्त हुदा दुई जना प्रहरी नायब उपरीक्षक(डिएसपी) सहित, चार जना घाइते भएका छन्।  जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वको भ्यान सडकबाट करिब ८० मिटर तल खस्दा रुकुम प्रहरी प्रमुख र सशस्त्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार