Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुनचाँदीको मूल्य घट्यो

gold-1660632484.jpg

३१ साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला ९७ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा सात सय रुपैयाँले घटेर ९६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ ।...

निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन आज

EC-1660631997.jpg

३१ साउन, काठमाडौं । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ ।  मंसिर ४ गते तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो । आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय मान्यता...

भारतमाथि फिफाको प्रतिबन्ध

1200px-FIFA_logo_without_-1660624633.png

३१ साउन,एजेन्सी। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। फिफाले आजबाट लागु हुनेगरी आनिश्चित कालका लागि भारतमाथि प्रतिबन्ध लगाएको हो।  प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) विचलित भएपछि फिफाले मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेको हो।  अल...

मंगलबारको मौसम पूर्वानुमान: पानी पर्ने देखी चट्याङ पर्ने सम्म

1624092501-zr3Pr-1660623766.jpg

३१ साउन,हेटौंडा  । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मंगलबार पनि देशको पहाडी भूभागमा मौसममा आंशिक देखी  सामान्य बदली रहनेजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र...

हेटौंडा क्याम्पसको युवा नेतृत्व, विद्यार्थीको रोजाइमा अब्बल सावित

Sunil-Sir-HC-2-1660572509.jpg

३० साउन, हेटौंडा । कुनै समय मकवानपुरसहित सम्रग जिल्लाका विद्यार्थीका लागि उच्च शिक्षा अध्ययनका लागि वीरगञ्ज, भरतपुर, काठमाडौं जस्ता देशका अन्य शहरका क्याम्पस रोजाइमा पर्थ्यो।हुन त सरकारी क्याम्पसका रुपमा वन विज्ञान अध्ययनका लागि मकवानपुरको हेटौंडामा विन विज्ञान अध्ययन संस्था मात्र थियो, तर शिक्षा, मानविकी र व्यवस्थापन विषय अध्ययन...

सुडानमा बाढीका कारण ५२ जनाको मृत्यु

sudanflood-1660568703.jpg

३० साउन, हेटौंडा । सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् ।  सो राज्यमा मात्रै १९ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । बाढीमा दर्जनौं हराइरहेकाले उनीहरुको खोजी कार्य जारी रहेको समाचारमा उल्लेख...

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण विहिवारबाट हुने

football_QpsuWDxGl8_20220-1660568527.jpg

३० साउन, हेटौंडा । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आगामी बिहीवारबाट सुरु हुने भएको छ । बङ्गलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई...

नेपालमा २४ घण्टामा ८८८ जनामा कोरोना पुष्टि

download-1660567237.jpg

३० साउन, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा आठ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै यहि अवधिमा थप एकजना संक्रमितको ज्यान गएको छ । मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी पाँच हजार सात सय ३७ जनाको नमुना परीक्षण गर्दा आठ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै पछिल्लो २४...

जनताको मन जित्नेगरी काम गर्न सभापति देउवाको आग्रह

Sher-bahadur-Dauba-161019-1660565370.jpg

३० साउन, हेटौंडा । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीलाई सबैभन्दा ठूलो पार्टी बनाउने काममा ध्यान दिन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् । काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिन ललितपुरमा सोमबारबाट सुरु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार