Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेता बानियाँद्वारा उपचार खर्च वापत २५ हजार सहयोग

298388103_466429665073058-1660818608.jpg

२ भदौं, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले बिहिबार एक विरामीलाई २५ हजार रुपियाँ उपचार खर्चस्वरुप सहयोग गरेका छन् । गत असारमा मोटरसाईकल दुर्घटनामा घाईते थाहा नगरपालिका–४ निवासी रामकुमार लामालाई नेता बानियाँले उपचारमा सहज होस् भन्ने उद्देश्यले २५ हजार...

मनहरी १ मा निर्माणाधिन स्वास्थ्यचौकी भवनमा लापरबाही

1660742015_health-post-va-1660784158.jpg

२ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडामा निर्माणाधीन स्वास्थ्यचौकी भवनमा लापरबाही भएको पाइएको छ । भवनको ढलानबाट फर्मा निकालेछि लापरबाही भएको खुलेको हो ।  ढलान गरेको स्थानमा बाहिरैबाट रड देखिएको छ । अहिले सामाजिक सञ्जालमा उक्त फोटो समेत भाइरल भएको छ । स्वास्थ्यचौकी भवन निर्माणको काम एउटै लेवलमा नभएको, बिम समेत...

तामाङ प्रसारण दिवसमा अन्तरक्रियाको आयोजना

298729722_410350117948907-1660783604.jpg

२ भदौ, हेटौंडा । २८ औं तामाङ प्रसारण दिवसको अवसरमा बुधबार हेटौंडामा तामाङ पत्रकारहरुको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया तथा जनप्रतिनिधि सम्मान कार्यक्रमको आयोजना गरिएको छ ।  कार्यक्रम तामाङ पत्रकार संघ मकवानपुर शाखाले आयोजना गरेको हो । तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा...

सत्ता गठबन्धनको कार्यदलले अहिलेसम्मको प्रगति शीर्ष नेतृत्वलाई बुझाउने 

karyadal-satta-gathbandha-1660783025.jpg

२ भदौं, हेटौंडा । मंसिर ४ गते हुन प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडको लागी सत्ता गठबन्धनले बनाएको कार्यदलले हालसम्म प्राप्त गरेको प्रगति विवरण शीर्ष नेतृत्व तहमा बुझाउने निर्णय गरेको छ । कार्यदलको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँडको मोडालिटी निष्कर्ष नजिक पुगेको उल्लेख गर्दै हालसम्मको...

मंसिर २३ भित्र जग्गा वर्गीकरण गरिसक्न निर्देशन

land-plating-1660740514.jpg

१ भदौ, हेटौंडा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका जग्गाहरूको वर्गीकरण गरिसक्न स्थानीय सरकारलाई परिपत्र गरेको छ ।  परिपत्र अनुसार प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रका जग्गालाई मङ्सिर २३ गतेभित्र कम्तीमा कृषि क्षेत्र र गैर कृषि क्षेत्रमा छुट्याउनुपर्ने उल्लेख गरिएको छ ।  सरकारले कृषियोग्य...

देशभर थपिए ८५२ जना संक्रमित, ३२८ जना निको भए

thumb-1654174742-16596184-1660740119.jpg

१ भदौ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ८ सय ५२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ हजार ३ सय ८३ कोरोना परीक्षण गर्दा ८ सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ३ हजार ८ सय ७६ कोरोना परीक्षण गर्दा ५ सय ३१ जना र २ हजार ५...

दार्चुलामा जीप दुर्घटना हुँदा ५ को मृत्यु 

Accident-1660737500.jpg

१ भदौ, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलेश्वरबाट दार्चुला जाँदै गरेको जीप आज दिउँसो शैल्यशिखर नगरपालिका ६ उल्लानीमा दुर्घटना भएको हो । दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै घटनामा परि अन्य ४ जना घाइते भएका छन् । गोकुलेश्वरबाट दार्चुला जाँदै गरेको से १ ज ५५१...

बागमती प्रदेश प्रमुख शर्माद्वारा २ वटा अध्यादेश जारी

Yadav-1653909419-1660736549.png

१ भदौ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइवटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।  बागमती प्रदेशको प्रदेश...

कैलाशको नागछेडामा पुल बनाउन असम्भव: अध्यक्ष मुक्तान

lok-moktan-_-1660736117.jpg

१ भदौं, कैलाश । मकवानपुरको पश्चिमी क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकाको वडा नम्बर ४ र ७ जोड्ने नागछेडामा सम्भाव्यता अध्ययन गर्दा पुल बनाउन सम्भव नभएको बताएका छन् । केहीदिनदेखि नागछेडामा जोखिमपूर्ण तरिकाले बच्चा तार्न लागेको भिडियो टिकटकमा भाईरल बनेर जनप्रतिनिधिहरुलाई गालि गर्ने क्रम बढेपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार