Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सोमबार पनि देशका विभिन्न स्थानबाट पानी पर्ने

1624092501-zr3Pr-1654489077.jpg

२३जेठ,काठमाडौं । नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका कारण देशको विभिन्न स्थानमा मौसम बदली भई पानी पर्नेछ।  मौसमी आएको बदलीले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा वर्षा भइरहेका मौसम...

बंगलादेशमा आगलागीमा परी ४९ जनाको मृत्यु

c23c59c94ee44bab950af5967-1654479032.jpg

२३ जेठ, हेटौंडा । बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्डमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । उक्त घटनामा परी घाइते भएकाको संख्या ४५० रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री...

चालु आवको १० महिनामा ६४ अर्ब बढिको खाद्यान्न आयात 

import-n-export-1654478626.jpg

२३ जेठ, हेटौंडा । चालु आर्थिक वर्षको १० महिनामा नेपालले ६४ अर्बभन्दा बढिको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ । धान, चामल, मकै, गहुँ लगायतका खाद्यान्न आयात गर्दा ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँ बाहिरिएको छ ।  १० महिनामा नेपालले २६ अर्ब ४० करोड ८० लाख ३३ हजार रुपैयाँको चामल,१६ अर्ब ९ लाख ७१ हजार रुपैयाँ धान, ६ अर्ब ३२ करोड ५२ लाख...

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नाम बुझायो

communist-party-1654476969.jpg

२३ जेठ, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) ले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नयाँ मन्त्रीको नाम बुझाएका हुन् । सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन...

मकवानपुर गोल्डकपः एपीएफ र पुलिस क्वार्टरफाइनलमा

1654447587-1654475897.jpg

२३ जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा विभागिय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लव क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।  आइतबार दिउँसो भएको खेलमा खुमलटार युवा क्लबलाई हराउँदै नेपाल पुलिस क्लव क्वार्टरफाइनल प्रवेश गरेको छ । पुलिसले खुमलटार युवा क्लवलाई २–१ गोल अन्तरले हराएको हो...

वातावरण दिवसमा नवोदयको जनचेतनामूलक नाटक तथा सास्कृतिक कार्यक्रम

286291437_708294257050639-1654474514.jpg

२३ जेठ, हेटौंडा । ५० औँ विश्व वातावरण दिवसको अवसरमा हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आइतबार सचेतनामूलक नाटक प्रस्तुत गरी वातावारण सप्ताहा समापन गरिएको छ ।  विद्यमान परिवेशमा वातावरण प्रदूषण कसरी भइरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरुले नाटक प्रस्तुत गरेका थिए । यस्तै...

काठमाडौंको टेकुमा इन्धन ट्यांकी विष्फोट,दुईजना घाइते

20200928_095046-1654435111.jpg

२२ जेठ,हेटौंडा। काठमाडौं महानगरपालिका वडा नम्बर-१२ टेकु स्थित एक पेट्रोल पम्पमा इन्धन राख्ने ट्यांकी बिस्फोट हुँदा दुई जना घाइते भएका छन्।  आइतबार साँझ ५ टेकुस्थित कनक पम्पमा ट्यांकीमा बिस्फोट हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी  उपरीक्षक दिनेशराज मैनालीले बताएका छन्।  इन्धन राख्ने ट्यांकीको ढक्कन...

स्थानीय तह मकवानपुर गोल्डकपः फ्रेण्डसमाथि एपीएफको ३–०को जीत

286370730_786565312011923-1654428946.jpg

२२ जेठ, हेटौंडा । हेटौंडामा जारी स्थानीय थह सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत् आइतबार विहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ । ए डिभिजन टोली एपीएफले फ्रेण्डस क्लब ललितपुरलाई ३–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ र रवि थिङले गोल गरेका थिए ।  एकपक्षीय...

अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रिने 

194444506_285461456593708-1654406165.jpg

२२ जेठ, हेटौंडा । अबको एक हप्ताभित्र मनसुन नेपालमा भित्रने मौसमविद्ले पूर्वानुमान गरेका छन् । भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि अबको केही दिनभित्रै प्रवेश गर्ने अनुमान मौसमविद्ले गरेका हुन् ।  मौसमविद् हिरा भट्टराईले यसवर्षको मनसुनमा औषतभन्दा धेरै पानी पर्ने भएकाले पूर्व तयारी गर्नुपर्नेमा जोड दिएका छन् । सामान्यतया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार