२० जेठ, हेटौंडा । पछिल्लो एक साता शेयर बजार मापक नेप्से निरन्तर रुपमा गिरावट आएको छ । नेप्से साताको अन्तिम कारोबारको दिन शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८८ अंकले गिरावट आएको छ । शुक्रबार कारोबारमा आएका २२६ कम्पनीको ३८...
२० जेठ, हेटौंडा । ५० औं विश्व वातावरण दिवस तथा सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसको अवसरमा शुक्रवार हेटौडामा भएको वातावरण संरक्षणमा विद्यार्थी र समुदायको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका दिपेश कुमार चौधरी प्रथम भएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय,...
२०जेठ,हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाको मुख्यबजारमा क्षेत्रमै लागुऔषध सहित एक व्यक्ति र अटो नियन्त्रण लिइएको छ। प्रहरीले शुक्रबार बिहान हेटौंडा-१० राप्तीरोडमा नेवारपानी तर्फबाट बुद्धचोक तर्फ जादै गरेको ना २ ह १५०८ नम्बरको अटोलाई रोकी चेकजांच गर्दा ५० किलो ४ सय ग्राम लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ...
२० जेठ, काठमाडौं । राष्ट्रियसभा अन्तरगत संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको संयोजकमा सांसद डा. खिमलाल देवकोटा चयन भएका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद देवकोटाको संयोजकत्वमा सांसदहरु सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको हो । समितिको सदस्यमा प्रकाश पन्थ,...
२० जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असोज १ गते महाधिवेशन गर्ने भएको छ । पार्टीको ८औं केन्द्रीय समिति बैठकले नवौँ महाधिवेशन असोज १ गतेदेखि ८गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा महाधिवेशनबारे जानकारी दिंदै भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन र भदौ १५ गतेसम्म जिल्ला...
२० जेठ, काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी शुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले सुखद शुरुवात गरेको हो । नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रन मात्र बनायो । कतारका लागि कप्तान साची...
२० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। शुक्रबार बस्ने भनिएको बैठक संसद बैठकका कारण स्थगित भएको हो । माओवादीले आज बेलुका भर्चुअल केन्द्रीय समिति बैठक बस्ने जनाएको थियो । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, एमसिसी र केन्द्रीय समितिको पूर्णता दिने विषयमा छलफल हुने जनाईएको थियो । अर्को बैठक...
२० जेठ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच मैत्रीपूर्ण अभ्यास खेल आज हुँदैछ । दोहामा शुक्रबार राति १० बजे अभ्यान खेल शुरु हुने भएको हो । यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेकोमा पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी गर्यो भने दोस्रो खेलमा श्रीलंकासँग १–१ गोलको बराबरी गरेको थियो । एएफसी कपका लागि...
२० जेठ,सिमरा। सिमरा विमानस्थल २० दिन दिउँसो बन्द हुने भएको छ।विमानस्थलबाट मर्मत तथा सम्भारका लागि यही जेठ २४ गते देखि असार १३ गते सम्म उडान बन्द हुने भएको छ । वर्षौँदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल दैनिक उडानको समय कटौती गरिएको सिमरा विमानस्थलले जनाएको छ।विमानस्थलमा पिचिंग र कालोपत्रेको काम गर्नु पर्ने भएको हुँदा यही जेठ २४...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


























