Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तारा एयरलाइन्सले २७ गतेसम्म पोखरा-जोमसोम उडान नभर्ने

49007_1429474486-1-1654230372.jpg

२० जेठ,काठमाडौँ । तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक हप्ताका लागि बन्द गरेको छ।गत आइतबार पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटना भएपछि एयरलाइन्सले जेठ-२० शुक्रबार देखि २७ गतेसम्मका लागि पोखरा-जोमसोम-पोखराका नियमित उडान बन्द गरेको हो । यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा...

मुग्लिन पोखरा सडकखण्ड आइतबारबाट राती बन्द रहने

Screenshot_20220603-08290-1654229419.jpg

२० जेठ,मुग्लिन।  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-पोखरा सडकखण्डमा जेठ २२ गते आइतबार बाट राति दैनिक पाँच घण्टा बाटो बन्द  हुने भएको छ।  मुग्लिन पोखरा सडक योजनाले एक विज्ञप्ती प्रकाशित गर्दै  सडकखण्ड विस्तार कार्यलाई अघि बढाउने पर्ने भएकोले जेठ-२२ गते आइतबारबाट अर्को सुचना नआउनेजेल राति  ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने...

हेटौंडा उपमहानगरको पहिलो कार्यपालिका बैठकमै एमालेको अवरोध

Hetaudabbb-1654218956.jpg

२० जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरको ८ स्थानीय तहमा हार व्यहोरेको नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकमा अवरोध सृजना गरेको छ ।  बिहीबार बसेको कार्यपालिका बैठकमा एमालेले अवरोध गरेको हो । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु बैठकमा उपस्थित भएपनि हाजिर...

हेटौंडामा मकवानपुर गोल्डकप सुरु, सिमराको विजयी सुरुवात

282163684_785133906488397-1654216715.jpg

२० जेठ, हेटौंडा । हेटौंडामा बिहीबारबाट सुरु भएको गोल्डकप फुटबल प्रतियोगितामा सिमराको नव जनजागृति युवा क्लवले विजयी सुरुवात गरेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको चौथो संस्करणको सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकपमा नव जनजागृति युवा क्लव सिमराले बागमती युवा क्लव सर्लाहीलाई २–० गोल...

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँले घट्यो

20200710_205957-1654183309.jpg

१९जेठ,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।  निगमले बिहीबार राति १२ बजेबाट लागुहुनेगरी पेट्रोल,डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घटाएको हो। अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको...

बिहीबार नेपालमा १४ जना नयाँ संक्रमित थपिए

thumb-1654174742.jpg

१९ जेठ, हेटौंडा । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा २ हजार ५ सय ९५ कोरोना परीक्षण गर्दा थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको हो ।  मन्त्रालयका अनुसार गत २४ घन्टामा १ हजार ४ सय १३ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ११ जना र १ हजार १ सय ८२ एन्टिजेन...

नेपालद्वारा भारतलाई पुनः बिजुली बेच्न सुरु

bijuli2-1654173583.jpg

१९ जेष्ठ, हेटौंडा । नेपालले भारतलाई फेरि बिजुली बेच्न थालेको छ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले गएरातिबाट भारतलाई फेरि बिजुली बेच्न थालेको हो ।  प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा भारतलाई बेचिएको जानकारी दिए । उनका अनुसार...

प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान 

1653746722-kTWXg-1654173334.jpg

१९ जेष्ठ, हेटौंडा । सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । सङ्घीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरूलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा गएको...

संघीयता कार्यान्वयन सम्बन्धी संककल्प प्रस्ताव लागु गर्न निर्देशन 

national-assembly-1654173192.jpg

१९ जेष्ठ, हेटौंडा । राष्ट्रिय सभा बैठकले संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकले सङ्घीयता कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव पारित गर्दै कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो ।  आजको छलफलमा भाग लिँदै सांसद्हरूले सरकारका तहहरूबीचको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

२४ घण्टाभित्र प्रष्टीकरण दिन सुनारलाई पत्र
Khagendra1-1791874224.jpg

२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...

सवारी दर्ता तथा नामसारी गर्न धनी स्वयं कार्यालय उपस्थित हुन नपर्ने
yataiyat-bebastha-bivag-1791853570.jpg

२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

आज माता चन्द्रघण्टा देवीको पूजा
dashain-3-chandraghanta-1791852981.jpg

२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791852726.jpg

२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

थप समाचार