Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दाहालद्वारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण

Photo-Narayan-1649748476.jpg

२९ चैत, काठमाडौं । माओवादी केन्द्रका नेता नारायण दाहालले मंगलबार राष्ट्रिय सभा सदस्यको सपथग्रहण गरेका छन् ।  संघीय संसद सचिवालयमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले उनलाई सपथग्रहण गराएका हुन् । उनलाई गत शुक्रबार राष्ट्रपतिबाट मनोनित भएका हुन् ।  संविधानको धारा ८६ को उपधारा (२०) को खण्ड (ख) बमोजिम उनलाई सरकारको सिफारिसमा...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1649746186.jpg

२९ चैत, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार आठ सय रुपैयाँले मूल्य बढेको हो ।  छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँ र तेजावी सुन तोलाको एक लाख चार सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । चाँदी मंगलबार तोलाको एक हजार...

भरतपुरको उपमेयरमा न्यौपानेको दावी, यस्तो छ आधार

Rajeev1-1649743994.jpg

२९ चैत, हेटौंडा । देशभर चर्चामा रहेको चितवनस्थित भरतपुर महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपानेले दावी प्रस्तुत गरेका छन् । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उनले उपमेयरको दावी प्रस्तुत गरेका हुन् । २०४६ सालमा नेविसंघको वडा इकाई सचिवबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेका न्यौपाने...

बाघको आक्रमणबाट मगरको मृत्यु

Baag1-1649741537.jpg

२९ चैत, बीरगन्ज । बाघको आक्रमणबाट बारामा एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जितपुरसिमारा उपमहानगरपालिका–१६ टागियाबस्तीका ३१ बर्षीय सुरेस मगर रहेका छन् । कोल्हवी नगरपालिका–२ स्थित तामागढी साझेदारी वनमा घाँस काट्न गएका उनलाई बाघको आक्रमण गरी घाइते बनाएको थियो ।  उनलाई उपचारको लागि अस्पतालतर्फ ल्याउने क्रममा बाटोमा मृत्यु...

रेलले किचेर ६ जनाको मृत्यु

Accident-1649740805.jpg

२९ चैत, हेटौंडा । भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लामा सोमबार राति भएको रेल दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कोणार्क एक्सप्रेसको रेलले किच्दा ६ जनाको मृत्यु भएको हिन्दुस्तान न्युजहबले जनाएको हो । सुपरफास्ट एक्स्प्रेसबाट गुवाहाटी जाँदै गरेका उनीहरु बातुवा गाउँमा रेलमा समस्या आएपछि ओर्लिएर ट्रयाकमा बसेका थिए । त्यही समय...

मेलम्चीको पानी आज सुरुङमा पथान्तरण गरिने

5fefed28bb6a1_5facdd5187f-1649733557.jpg

२९ चैत, काठमाडौं । मेलम्चीको पानी आज मंगलबार पथान्तरण गरेिने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरणको उद्घाटन गर्न भएका हुन् । अम्बाथानमा खानेपानी मन्त्री चौधरीले पानी सुरुङमा पथान्तरणको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए । सुरुङ र हेडबक्स सफा...

बागमतीसहित चार प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

mausam-1649731253.jpg

२९ चैत, काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण देशभरको मौसममा सामान्य बदली देखिएको छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पनि देशका विभिन्न स्थानमा मौसम बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

सत्ता गठबन्धनबीच मंगलबार पनि छलफल हुँदै

Screenshot_20220412-08180-1649730800.jpg

२९ चैत, काठमाडौं । स्थानीय तहको निर्वाचन बारे छलफल गर्न सत्ता गठबन्धनबीच मंगलबार पनि छलफल हुँदैछ । सत्ता गठबन्धनको बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने भएको हो ।  बैठकमा चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने जनाइएको छ । सोमबारको बैठकले अवस्था र ठाउँ अनुसार गठबन्धनले तालमेल गर्न नेता कार्यकर्तालाई आग्रह गरेको थियो । आउँदो वैशाख ३० गते...

कांग्रेस नेता पराजुलीद्वारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

Screenshot_20220411-22065-1649694459.jpg

२८ चैत, हेटौँडा । नेपाली काँग्रेसका मकवानपुरका नेता आनन्दराम पराजुलीले मकवानपुरको थाहा नगरपालिकामा रहेको एक विद्यालयलाई प्रिन्टर र कम्युटर सहयोग  गरेका  छन् ।  थाहा नगरपालिका वडा नं. ८ ऐँसेलुखर्कस्थित पञ्चकन्या आधारभूत विद्यालयलाई एक थान प्रिन्टर र एक थान कम्युटर हेटौँडामा सोमबार विद्यालयका प्रधानाध्यापक सीताराम घलानलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार