Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त

mrankhan-1649553971.jpg

२७ चैत, हेटौंडा । पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त भएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त भएका हुन् । गएराति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत...

बागमती प्रदेशमा नयाँ बर्षदेखि यातायातमा नयाँ भाडा दर

kathmandu21619503950-1626-1649553094.jpg

२७ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले आउँदो बिहीबार अर्थात बैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा दर बढाएको छ । बागमती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजन गरेको जनाएको हो । भाडा समायोजनसँगै अब यात्रुले...

दुई सातापछि आयल निगमले पेट्रोल खरिद गर्न नसक्ने

22222222222-1649552157.jpg

२७ चैत, हेटौंडा । निरन्तर भइरहेको घाटाका कारण भारतीय आयल कर्पोरेसन (आईओसी)लाई नियमित रूपमा बुझाउनुपर्ने रकम तिर्न नसक्ने भएपछि नेपाल आयाल निगमले पेट्रोल खरिद गर्न नसक्ने जनाएको छ ।  निरन्तर घाटामा जाँदा नेपाल आयल निगमसँग पेट्रोलियम पदार्थ खरिदका लागि मौज्दाद घट्दै गएकाले पेट्रोलियम पदार्थको आयातमा समस्या देखा परिसकेको निगमका...

चैत्र शुक्ल नवमीका दिन आज रामनवमी पर्व मनाइँदै

ram-navami-1649551143.png

२७ चैत, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा...

हेटौंडा अटोमोबाइल्स एसोसिएसनमा अटलको नेतृत्व

IMG_20220409_212313-1649518870.jpg

२६ चैत, हेटौंडा । हेटौंडा अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा दामोदर प्रसाद अटल चयन भएका छन् । एसोसिएसनका अध्यक्ष सागर सापकोटाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा  शनिबार सम्पन्न २१ औं साधारणसभा तथा १० औं अधिवेशनले अटलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनले एसोसिएसनको...

कांग्रेसबाट हेटौंडा १७ को वडा अध्यक्षमा उद्धब सत्यालको उम्मेदवारी पक्का

IMG_20220409_185028-1649509744.jpg

२६ चैत, हेटौंडा । बैशाखमा हुने आसन्न स्थानिय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा वडा अध्यक्षका लागी उद्धव सत्यालको उम्मेदवारी पक्का भएको छ ।  नेपाली कांग्रेस १७ नम्बर इकाई समितिको बैठकबाट वडा अध्यक्षका लागी सत्याल एकजनाको मात्रै नाम सर्वसम्मत सिफारिस गरिएको हो ।  वडा अध्यक्षका उम्मेदवार...

कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभाग विस्तार

IMG_20220409_184858-1649509470.jpg

२६ चैत, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको युवा तथा खेलकुद विभागको शनिवार विस्तार गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सदस्य अर्जुन तिवारीको संयोजकत्वमा रहेको विभागलाई शनिवार विस्तार गरिएकोे हो ।  विस्तारित विभागको सह संयोजकद्वयमा विजय लामा थिङ र नितेश लामा तथा सचिवमा विदुर थापा, सह सचिवमा विमिरा श्रेष्ठ, कोषाध्यक्षमा संदिप पाठक...

देशैभर भोलि सार्वजनिक बिदा

20200907_094959-1649497176.jpg

२६ चैत,हेटौंडा। सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।  सरकारले राम नवमीको अवसरमा भोलि चैत २७ गते देशभर सार्वजनिक बिदा दिएको हो।  गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शनिबार एक सूचनाजारी गर्दै सरकारको २४ गते बसेको मन्त्रिपरिषदको बैठकले बिदा दिने  निर्णय गरे बमोजिम बिदा दिइएको जनाइएको छ।...

पश्चिमी वायुको प्रभावले आज देशका विभिन्न भागमा वर्षा हुने

1606302683-ItDKI-1649481106.jpg

२६ चैत, हेटौंडा । आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा मौसम बदली रहने छ । महाशाखाले आज काठमाडौं उपत्यकासहित देशको पहाडी भू–भागमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार