Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुई 'नकाबधारी' ले लुटे हेटौंडामा महिलाको सिक्रि

Sikri-1646826174.jpg

२५ फागुन, हेटौंडा । हेटौंडामा दुई नकाबधारीले एक महिलाको सिक्रि लुटेर भागेका छन् ।  बुधबार दिउँसो मोटरसाइकलमा आएका दुई नकाबधारीले एक महिलाको सिक्रि लुटेर भागेका हुन् । हेटौंडा–५ पिप्लेकुना मास्टरचोकबाट पैदल हिडिरहेकी महिलाको घाँटीबाट उनीहरुले सिक्रि लुटेर भागेको जनाईएको छ । उनीहरुले मास्क र हेल्मेट लगाएको जनाईएको छ । प्रहरीले...

देशभर २२४ जनामा कोरोना संक्रमण

Corona-1646825435.jpg

२५ फागुन, काठमाडौं । देशभर बुधबार थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ९२ जनाको कोरोना परीक्षणमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । ६ हजार ९३६ जनाको पिसिआर गर्दा ६८ र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको...

प्रहरीद्वारा दुई युट्युबर पक्राउ

arrest-1646825095.jpg

२५ फागुन, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले दुई युट्युबरलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल रहेका छन् । उनीहरुलाई युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले गरेको छ । उनीहरुमाथि...

अमेरिकाका लागि राजदूत खत्रीद्वारा शपथ

Sapath-1646823245.jpg

२५ फागुन, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा उनले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी छिन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित विशिष्ट महानुभावको उपस्थिति रहेको...

कांग्रेस र एमालेको योजना असफल बनाएको नेपालको दावी

Madhav-1646822569.jpg

२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेलाई असफल बनाएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले एमसीसी यथास्थितिमै पास गर्ने कांग्रेस र एमालेको योजना आफुहरुले असफल बनाएको बताएका हुन् । आफू एमसीसी...

२५ किलो गाँजा बरामद, २ जना फरार

Gaaja-1646819415.jpg

२५ फागुन, पर्सा । पर्साको पटेर्वासुगौलीमा प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ । गस्तीमा रहेको प्रहरी टोलीले बुधबार बिहान गाँजा बरामद गरेको हो ।  २ जनाले गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको भएपनि उनीहरु भने फरार भएका छन् । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीलाई देख्नासाथ उनीहरु भागेका थिए ।...

कांग्रेसको 'घरघर जाऔं, कांग्रेस जिताऔं' अभियान

congress-1646817976.jpg

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान संचालन गर्ने भएको छ । आगामी बैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान संचालन गर्ने भएको हो ।  ७७ वटै जिल्लामा स्थानीय तह निर्वाचन केन्दित गर्दै अभियान संचालन गरिने भएको छ । यसका लागि केन्द्रीत प्रतिनिधिहरु समेत तोकेको छ ।...

फ्रान्स-नेपाल मैत्री समूह र प्रधानमन्त्रीबीच भेट

PM-Meet-1646816160.jpg

२५ फागुन, काठमाडौं । फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूह र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शिष्टाचार भेट भएको छ । समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरेको हो । भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको जनाईएको छ ।...

मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु

Death-1646812153.jpg

२५ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० रहरपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-७ का १९ बर्षीय चन्द्र बहादुर सिंजाली रहेका छन् । दुर्घटनामा चालक सिंजाली र पछाडी बस्ने वीरेन्द्रनगर नगरपालिका-१२ का २१ बर्षीय बल बहादुर कामी घाइते भएका थिए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार