Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेबाट निर्वाचित मकवानपुर गढी ५ का वडा सदस्य कांग्रेस प्रवेश

275131209_113856653690267-1646872964.jpg

२६ फागुन, हेटौंडा । गत स्थानिय निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित सुकराम थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरको मकवनपुरगढी गाउँपालिका वडा नम्बर ५ मा एमालेबाट वडा सदस्यमा निर्वाचित थिङ नेपाली कांग्रेस पार्टी प्रवेश गरेका हुन् । बुधबार मकवानपुरगढीमा भएको एक कार्यक्रमकाबीच थिङलाई कांग्रेस जिल्ला सभापति बुद्ध...

एक ढिक्का भएर स्थानीय तह निर्वाचनमा केन्द्रीत हुन पराजुलीको आग्रह

275501958_467519886259252-1646872273.jpg

२६ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुलीले पार्टीको अधिवेशन तथा आन्तरिक प्रतिस्पर्धा सकिएकोले अब एकढिक्का भएर जनताको चुनाव केन्द्रीत हुनुपर्नेमा जोड दिएका छन् ।  मकवानपुरको बागमती गाउँपालिकाको १ नम्बर वडामा भएको पार्टी प्रवेश तथा तरुण दल र महिला संघ गठन कार्यक्रममा उनले अब आन्तरिक प्रतिस्पर्धाको...

कांग्रेसको एक महिने अभियानका लागि गुरु घिमिरे भोली बिहीबार हेटौंडा आउँदै

Guru_Raj_29_mY94G9vlVp-1646831130.JPG

२५ फागुन, हेटौंडा । नेपाली काँग्रेसका प्रखर वक्ता एवं युवा नेता गुरुराज घिमिरे भोली विहीबार हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेसको केन्द्रीय अभियान अन्तर्गत घिमिरे मकवापनुर प्रतिनिधिका रुपमा हेटौंडा आउन लागेको नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति बिष्णुप्रसाद लामिछानले जानकारी दिए । कार्यवाहक सभापति लामिछानेले भोली...

भन्सार छलेको अवैध कपडा सहित हेटौंडाबाट दुईजना पक्राउ

FB_IMG_1646830112466-1646830255.jpg

२५ फागुन,हेटौंडा। भन्सार छलेर ल्याएको अवैध कपडा सहित दुईजना हेटौंडाबाट पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० सडक किनारबाट मंगलबार भन्सार छलेर ल्याएको  कुर्तासुरुवाल,सुरुवालको थानको कपडा,टावेलसहित कपडा  सहित दुईजनालाई पक्राउ गरेको हो।  पक्राउ...

दुई 'नकाबधारी' ले लुटे हेटौंडामा महिलाको सिक्रि

Sikri-1646826174.jpg

२५ फागुन, हेटौंडा । हेटौंडामा दुई नकाबधारीले एक महिलाको सिक्रि लुटेर भागेका छन् ।  बुधबार दिउँसो मोटरसाइकलमा आएका दुई नकाबधारीले एक महिलाको सिक्रि लुटेर भागेका हुन् । हेटौंडा–५ पिप्लेकुना मास्टरचोकबाट पैदल हिडिरहेकी महिलाको घाँटीबाट उनीहरुले सिक्रि लुटेर भागेको जनाईएको छ । उनीहरुले मास्क र हेल्मेट लगाएको जनाईएको छ । प्रहरीले...

देशभर २२४ जनामा कोरोना संक्रमण

Corona-1646825435.jpg

२५ फागुन, काठमाडौं । देशभर बुधबार थप २ सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १० हजार ९२ जनाको कोरोना परीक्षणमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । ६ हजार ९३६ जनाको पिसिआर गर्दा ६८ र ३ हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको...

प्रहरीद्वारा दुई युट्युबर पक्राउ

arrest-1646825095.jpg

२५ फागुन, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले दुई युट्युबरलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल रहेका छन् । उनीहरुलाई युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा प्रहरीले गरेको छ । उनीहरुमाथि...

अमेरिकाका लागि राजदूत खत्रीद्वारा शपथ

Sapath-1646823245.jpg

२५ फागुन, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बुधबार राष्ट्रपतिको कार्यालय शितल निवासमा उनले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी छिन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित विशिष्ट महानुभावको उपस्थिति रहेको...

कांग्रेस र एमालेको योजना असफल बनाएको नेपालको दावी

Madhav-1646822569.jpg

२५ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेलाई असफल बनाएको बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले एमसीसी यथास्थितिमै पास गर्ने कांग्रेस र एमालेको योजना आफुहरुले असफल बनाएको बताएका हुन् । आफू एमसीसी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार