२६ फागुन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वर्षमा एक पटक मृगौला परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका विरामी वर्षेनी थपिने गरेकाले बर्षमा एक पटक मृगौला परीक्षण गर्न आग्रह गरेका हुन्...
२६ फागुन, पर्सा । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीले देशमा विकास र रोजगार बढाउने बताएका छन् । वीरगञ्जमा बिहीबार नेपाली कांग्रेस पर्साद्वारा आयोजित नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी अनुदानको रकमले देश विकास र रोजगार बढाउने बताएका हुन् । उनले एमसीसीबाट आउने रकम ऋण नभई...
२६ फागुन, काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन तोलामा एक लाख दुई हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुन तोलाको एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी पनि प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार ४०५ रुपैयाँमा कारोबार भईरहेको...
२६ फागुन, संखुवासभा । संखुवासभाको मादी नगरपालीका वडा नम्बर ६ मा भएको यात्रुवाहक बस दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । संखुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । दुर्घटनास्थलबाट असिहेसमम १४ जनाको शव निकालिएको संखुवासभाका प्रहरी प्रमुख...
२६ फागुन,हेटौंडा। एमसीसी तथा सरकारले पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको विरोधमा विप्लव निकट विद्यार्थी सङ्गठनले मकवानपुरको हेटौडामा विरोध प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारी मकवानपुरको नेतृत्वमा हेटौंडामा रहेका विभिन्न क्याम्पसबाट याली सहित निक्लिएको विद्यार्थीको समूहले मुख्य बजार परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका...
२६ फागुन,हेटौंडा। एकाएक टिकटक मार्फत चर्चामा आएको हेटौंडा-५ रहेको माछाप्लानको खाली जमिनको 'भाइरल चौर' मा अब प्रवेश गर्न नपाइने भएको छ । बुधबारदेखि प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले पोखरीमा ब्यानर टासँ गरेर प्रवेश निषेध गरेको जनाएको छ। प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रको...
२६ फागुन, हेटौंडा । स्पेनिस क्लब रियल मड्रिडसँग पराजित भएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा रियल मड्रिडसँग ३–१ गोल अन्तरले पराजित भएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगबाट बाहिरिएको हो । पहिलो लेग १–० ले आफ्नो पक्षमा पारेको...
२६ फागुन, हेटौंडा । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गी र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण गर्ने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट यी रोगको निःशुल्क पिसिआर परीक्षण सुरु भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले लक्षण देखिएका व्यक्तिलाई निःशुल्क परीक्षण गराउन आग्रह गरेका छन्...
२६ फागुन, हेटौंडा । मनाङ मर्स्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो । निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...


























