२६ फागुन,हेटौंडा। हेटौंडा-४ मेनरोड नजिक रहेको एक फर्निचर पसलमा आगलागी भएको छ। प्राप्त जानकारी अनुसार बिहीबार राति साढे नौ बजेको समयमा हेटौंडा-४ अजर अमररोड नजिक मेनरोडमा रहेको एक फर्निचर पसलमा आगलागी भइरहेको हो । अहिले आगो निभाउन स्थानीय,प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकल प्रयोग भएको छ। यो समाचार तयार पार्दा सम्म आगो निभाउन...
२६ फागुन, हेटौंडा । क्लासिक टेकको सिस्टर कम्पनी कारो फिल्म्स प्रालिलाई लेखक नयनराज पाण्डेको चर्चित उपन्यास लू को कपिराइट हस्तान्तरण गरिएको छ । फिल्म्सका प्रवन्ध निर्देशक निशा खरेल र पाण्डेबीच लू को कपिराइट हस्तान्तरण कार्यक्रम भएको हो । चलचित्र लू को पटकथापनि लेखक पाण्डेले नै लेख्ने भएका छन् । क्लासिक टेकको मुख्य कार्यालयमा भएको...
२६ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश समितिले 'घर घर जाउँ, कांग्रेस जिताऔं' अभियान सफल पार्न नगरपालिकाहरुमा आफ्ना सदस्य खटाउने भएको छ । बुधबार ललितपुरमा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले प्रदेशभित्रका ४१ नगरपालिका, १ उपमहानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिको रुपमा प्रदेश...
२६ फागुन, हेटौंडा । ईलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरी टोलीले ८ सय ७३ ट्याब्लेट लागूऔषध र मोटरसाईल सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार साँझ पौने सात बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ९ स्थित सडकखण्डमा ज ८ प ५६५ नम्बर र ३६ प ६९६१ नम्बरको मोटरसाईकल रोकी चेकजाच गर्ने क्रममा दुईजनालाई पक्राउ गरेको...
२६ फागुन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सहयोगमा मकवानपुर गढी ३ मा रहेको कालीदेवि प्राविका १ देखि ५ कक्षासम्म अध्ययनरत ६० जना विद्यार्थीलाई विहिबार पोशाक वितरण गरिएको छ । कालिदेवि प्राविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय थिङको सभाध्यक्षता...
२६ फागुन, हेटौंडा । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारका आकांक्षीहरुको दावी शुरू हुँदै गर्दा बागमती प्रदेशको एक मात्र उपमहानगरपालिकामा हेटौंडा उपमहानगरपालिकाको बैशाख ३० गते हुने निर्वाचनमा मेयर पदमा प्रभातकुमार दाहालले आफ्नो दाबी प्रस्तुत गरेका छन् । जिल्ला अधिबेशन सम्पन्न गरेर स्थानीय तहको निर्वाचनको माहोलमा होमिएको कांग्रेस...
२६फागुन,हेटौंडा । नेपालमा कोरोना संक्रमण दर बुधबारको तुलनामा बिहीबार घटेको छ। पछिल्लो २४ घण्टामा ११२ जना मात्र कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ९ हजार ३ सय २८ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन। आज देशभर ५...
२६ फागुन, बैतडी । गत स्थानिय निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित कुस्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बैतडी जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष चन्द बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । उनले ०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमालेबाट उम्मेदवार भई चुनाव जितेकी थिइन् । उपाध्यक्ष चन्दलाई...
२६ फागुन, हेटौंडा । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री एवं नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठलाई मातृ शोक परेको छ । श्रेष्ठकी माता रुपदेवी श्रेष्ठको बुधबार उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । रुपदेवी श्रेष्ठको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले दुःख व्यक्त गरेको छ । संसदीय दलका नेता...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...



-1646917347.jpg)






















