२२ फागुन,काठमाडौं । जबर्जस्ती करणी आरोप पक्राउ परेका एमाले सांसद मोहन बानियाँ निलम्बनमा परेका छन्। आइतबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनी निलम्बित भएको पत्र पढेर संसद्लाई जानकारी गराएका हुन्। ४० वर्षीया एक महिलालाई होटलमा लगेर जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरीले केही दिन अघि बानियाँलाई पक्राउ गरेको थियो।महिलाले...
२२ फागुन,हेटौंडा । मकवानपुरमा आइतबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।त्यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमण मुक्त भएका छन।...
२२ फागुन,दमौली। तनहुँको दमौली बजारमा रहेको एक हार्डवेयर पसलमा आगलागी भएको छ । तनहुँ व्यास नगरपालिका अन्तर्गत दमौली बजारमा रहेको भुपाल हार्डवेयरमा आगलागी भएको तनहुँ प्रहरीले जनाएको छ।हार्डवेयर गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो । आगो नियन्त्रणमा आउन नसकेपछि सिम्रिक एयरको हेलिकप्टर पानी लिएर काठमाडौंबाट दमौली...
२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ। शुक्रबार राष्ट्रियसभा गृहमा शुरु भएको बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो । आइतवार दिउँसो २ बजे बस्ने गरी सारिएको बैठक पुनः सोमबारका लागि सारिएको छ । माओवादीले पदाधिकारी चयन र एमसीसीबारेमा सहमति जुट्न नसक्दा बैठक एक दिनका लागि सरेको छ ।...
२२ फागुन, बीरगञ्ज । मतपत्र कब्जा गरिएपछि नेपाली कांग्रेस बाराको निर्वाचन रद्ध गरिएको छ । शनिबार भएको मतदानमा मतपत्र कव्जा गरिएपछि अर्को सूचना नभएसम्मका लागि निर्वाचन रद्ध गरिएको हो । सर्वपक्षीय छलफलपछि अर्को निर्वाचनको मिति तोकिने भएको छ । निर्वाचन स्थगित भएपछि मतपत्र आगो लगाएर नष्ट गरिएको छ ।...
२२ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार प्रतितोला दुई हजार रुपैयाँले बृद्धि भएको छ । आइतबार छापावाल सुन तोलामा एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेर एक हजार...
२२ फागुन, हेटौंडा । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूले अबदेखि दिउँसोपछि हावाहुरीसहित मेघगर्जन र चट्याङ् पर्ने क्रम बढ्दै जाने बताएका छन् । मनसुन पूर्वको अवस्था सुरु भइसकेकाले दिउँसोपछि हावाहुरीसहित मेघगर्जन र चट्याङ् पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिए । मौसमविद् भट्टराईले मौसम...
२२ फागुन, हेटौंडा । केन्द्रीय पदाधिकारी र पोलिट ब्यूरोको टुङ्गो लगाउने गरि नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिट ब्यूरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २१ औँ वार्षिक प्रतिवेदन पेस हुने कार्यतालिका छ । संसद् बैठकअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-1646560536.jpg)







-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













