Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा शुक्रबार २ जनामा कोरोना

20200910_125927-1646386704.jpg

२० फागुन,हेटौंडा। मकवानपुरमा शुक्रबार २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४० जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा १ जना संक्रमण मुक्त भएका छन।...

ट्रयाक्टरको ठक्करबाट प्रहरीको मृत्यु

Accident-1646377416.jpg

२० फागुन, चितवन । चितवनमा ट्रयाक्टरको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् ।  ना ४ त ८८२९ नम्बरको ट्रयाक्टरले उनी सवार ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रयाक्टरसहित चालक इलाका प्रहरी...

नेकपा माओवादी केन्द्रको बैठक सर्यो

Moist-1646374442.jpg

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । विहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने भएको हो । शिर्ष नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै बैठकको समय २ घण्टा सारिएको जनाईएको छ । बैठकले पार्टीका पदाधिकारी चयन गर्ने तयारी छ । बैठकमा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन, त्यसपछिको राजनीतिक...

कावासोतीमा मृत गैंडा फेला

Gaida-1646374160.jpg

२० फागुन, नवलपुर । नवलपुरमा एक गैडा मृत अवस्थामा फेला परेको छ । नवलपुरको कावासोतीमा एकसिंगे गैंडा मृतावस्थामा फेला परेको हो ।  स्थानीयले गैंडा मृत देखेपछि सुरक्षा निकायमा खबर गरेका थिए । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्ज...

आजदेखि मतदाता नामावली अद्यावधिक गर्न सकिने

election-commission-nirba-1646370273.jpg

२० फागुन, हेटौंडा । आगामी बैशाखको अन्तिममा हुने स्थानीय तहको निर्वाचन तयारीमा जुटेको निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक सुरु गर्दैछ ।  आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले मतदाता नामावलीमा दावी वा विरोध भएमा प्रक्रियाबाट सच्याउन सकिने जानकारी दिए । मतदाता नामावलीमा दावी विरोधसहितको कार्यक्रम आउँदो बिहीबारसम्म...

राष्ट्रिय सभाका २० सांसदको कार्यकाल आजबाट सकिँदै

rastriya-sava-1646370158.jpg

२० फागुन, हेटौंडा । चार वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाका २० सांसद आजबाट बाहिरिने भएका छन् । ती सांसदहरूको आज काठमाडौँको एक होटलमा औपचारिक कार्यक्रम गरी बिदाइ गर्ने तयारी संसद सचिवालयले गरेको छ । २०७६ फागुनमा दुई वर्षे कार्यकाल पूरा गरेका सांसदले राष्ट्रिय सभाको रोष्ट्रमबाट आआफ्ना अनुभव सुनाएका थिए । ६ महिनादेखि प्रतिनिधिसभाको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो,पेट्रोल अब १५० रूपैयाँ

20200710_205957-1646323057.jpg

१९ फागुन,हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ ।बिहीबार राती १२ बजेबाट लागुहुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।निगमले पेट्रोल,डिजेल र मट्टितेलमा  प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो  । निगमले भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्राेलियम पदार्थको मूल्य बढाएको उल्लेख गरेको...

अवैध चाँदीसहित दुई जना पक्राउ

GettyImages-164849299-1646319453.jpg

१९ फागुन, कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले अव‌ैध चाँदीसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ७ टेडियाका २६ वर्षीय महेश राना र पौलाहका २३ वर्षीय नविन चौधरी रहेका छन् ।  से ५ प ३५१५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल बिओपी बेलौरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि...

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

NepaliCongress_2021100100-1646315100.png

१९ फागुन, कैलाली । नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा प्रतिस्पर्धी प्रकाश बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गरेका हुन् । भट्टले एक हजार ३५९ मत प्रा गरेका छन् भने बमले १ हजार ९६ मत हासिल गरेका छन् । काँग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोस्रो चरणमा २...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार