Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चितवन कांग्रेसको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत

274700253_104300224961483-1646484207.jpg

२१ फागुन, हेटौंडा । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल सर्वसम्मत चयन भएका छन् । हिजो शुक्रबार सम्पन्न निर्वाचनमा प्रतिस्पर्धामा रहेका पाँच जना उम्मेदवार कसैलेपनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सर्वसम्मतरुपमा खनाललाई सभापतिमा चयन गरिएको हो । शनिबार भएको छलफलमा निर्वाचनमा दोस्रो भएका सभापतिका प्रत्यासी मिलनबाबु श्रेष्ठले...

नव निर्वाचित राष्ट्रियसभा सदस्यहरुले आज सपथ लिए

parliament-na-3-1024x668-1646483712.jpg

२१ फागुन, हेटौंडा । नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । संसद सचिवालयमा आज शनिबार भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । सपथ लगत्तै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सांसदको लोगो वितरण गरेका छन् । चार...

आनन्दरामले हेटौंडा-८ मा दर्जन युवालाई कांग्रेसमा प्रवेश गराए

Screenshot_20220305-12533-1646464320.jpg

२१ फागुन,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको आसन्न निर्वाचनका सभापतिका प्रत्यासी तथा आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट हेटौंडाका मेयरका  प्रत्यासी आनन्दराम पराजुलीले शनिबार हेटौंडाका केही वडाका युवालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन्।  कांग्रेस मकवानपुरको निर्वाचन सम्पन्न भए लगत्तै कार्यकर्ता भेटघाट...

नेपाली क्रिकेटा टोली आज श्रीलङ्का जाँदै 

nepali-cricket-team-1646456610.jpg

२१ फागुन, हेटौंडा । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज श्रीलङ्का प्रस्थान गर्दै छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली टोली आज बिहान श्रीलङ्का प्रस्थान गर्ने जनाएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्सीय टोलीले श्रीलङ्कामा त्यहाँको पहिलो...

राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गर्ने

rashtriya-web-1646456402.jpg

२१ फागुन, हेटौंडा । राष्ट्रिय सभाका नव निर्वाचित सदस्यहरूले आज शपथ ग्रहण गर्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ जना सदस्यले आज बिहान बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा शपथ ग्रहण गर्नेछन् । १२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ जना सदस्य निर्वाचित भएका थिए । राष्ट्रियसभाका १९ सांसदको...

कांग्रेस मकवानपुरको निर्वाचनमा कसले कति मत पाए ?

FB_IMG_1645796965765-1646-1646440640.jpg

२१ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी रहेको थियो । आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा ७९४, कालु घलान ९२७,...

सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको सचेतना कार्यक्रम

Pashupatinagar-1646406081.jpg

२० फागुन,हेटौंडा। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले यौनजन्य दुव्र्यवहार सम्बन्धि सचेतना एवं स्वास्थ्य सामाग्री वितरण गरेको छ।केन्द्रले शुक्रबार हेटौंडा–१४ मयुरधापमा रहेको  जनज्योति माध्यमिक विद्यालयमा यौनजन्य दुर्व्यवहार सम्बन्धी सचेतना एवं स्वास्थ्य सामाग्री वितरण गरेको...

मध्यवर्ती सामुदायिक वनको अधिकारमा फेकोफनले पहल गर्ने

Fakofan-1646398457.jpg

भीमसेन पौडेल २०, फागुन, हेटौडा । पर्सा राष्ट्रिय निकुन्जले सामुदायिक वनको अधिकार माथि हस्तक्षेप गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) मकवानपुरले समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ।शुृक्रवार महासंघको कार्यालय हेटौडामा भएको सरोकारवालाहरुको बैठकमा बोल्दै महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईले समुदायको अधिकार...

नेपालमा शुक्रबार १२७ जनामा कोरोना

IMG-94b0c1166750ffb9a710c-1646396716.jpg

२० फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय २६ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ८  हजार ९ सय ३३ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।  आज देशभर ७ हजार ९ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्।त्यसैगरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार