Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेकपा माओवादी केन्द्रको बैठक सर्यो

Moist-1646374442.jpg

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सरेको छ । विहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजे बस्ने भएको हो । शिर्ष नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै बैठकको समय २ घण्टा सारिएको जनाईएको छ । बैठकले पार्टीका पदाधिकारी चयन गर्ने तयारी छ । बैठकमा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन, त्यसपछिको राजनीतिक...

कावासोतीमा मृत गैंडा फेला

Gaida-1646374160.jpg

२० फागुन, नवलपुर । नवलपुरमा एक गैडा मृत अवस्थामा फेला परेको छ । नवलपुरको कावासोतीमा एकसिंगे गैंडा मृतावस्थामा फेला परेको हो ।  स्थानीयले गैंडा मृत देखेपछि सुरक्षा निकायमा खबर गरेका थिए । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्ज...

आजदेखि मतदाता नामावली अद्यावधिक गर्न सकिने

election-commission-nirba-1646370273.jpg

२० फागुन, हेटौंडा । आगामी बैशाखको अन्तिममा हुने स्थानीय तहको निर्वाचन तयारीमा जुटेको निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक सुरु गर्दैछ ।  आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले मतदाता नामावलीमा दावी वा विरोध भएमा प्रक्रियाबाट सच्याउन सकिने जानकारी दिए । मतदाता नामावलीमा दावी विरोधसहितको कार्यक्रम आउँदो बिहीबारसम्म...

राष्ट्रिय सभाका २० सांसदको कार्यकाल आजबाट सकिँदै

rastriya-sava-1646370158.jpg

२० फागुन, हेटौंडा । चार वर्षे कार्यकाल पूरा गरी राष्ट्रिय सभाका २० सांसद आजबाट बाहिरिने भएका छन् । ती सांसदहरूको आज काठमाडौँको एक होटलमा औपचारिक कार्यक्रम गरी बिदाइ गर्ने तयारी संसद सचिवालयले गरेको छ । २०७६ फागुनमा दुई वर्षे कार्यकाल पूरा गरेका सांसदले राष्ट्रिय सभाको रोष्ट्रमबाट आआफ्ना अनुभव सुनाएका थिए । ६ महिनादेखि प्रतिनिधिसभाको...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो,पेट्रोल अब १५० रूपैयाँ

20200710_205957-1646323057.jpg

१९ फागुन,हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ ।बिहीबार राती १२ बजेबाट लागुहुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।निगमले पेट्रोल,डिजेल र मट्टितेलमा  प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो  । निगमले भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्राेलियम पदार्थको मूल्य बढाएको उल्लेख गरेको...

अवैध चाँदीसहित दुई जना पक्राउ

GettyImages-164849299-1646319453.jpg

१९ फागुन, कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले अव‌ैध चाँदीसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ७ टेडियाका २६ वर्षीय महेश राना र पौलाहका २३ वर्षीय नविन चौधरी रहेका छन् ।  से ५ प ३५१५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल बिओपी बेलौरीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि...

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

NepaliCongress_2021100100-1646315100.png

१९ फागुन, कैलाली । नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा प्रतिस्पर्धी प्रकाश बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गरेका हुन् । भट्टले एक हजार ३५९ मत प्रा गरेका छन् भने बमले १ हजार ९६ मत हासिल गरेका छन् । काँग्रेस कैलालीमा २ हजार ५ सय ७५ मतदाता रहेकोमा दोस्रो चरणमा २...

हेटौंडा कमानेमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा

Cdo-aaglagi-1646314898.jpg

१९ फागुन,हेटौंडा। बुधबार राति ११ बजेदेखि हेटौंडा-८ कमानेमा रहेको भुस गोदाममा लागेको आगो करिब १८ घण्टापछि नियन्त्रणमा आएको छ।  बुधबार राति हेटौंडा-८ विकास मार्गमा रहेको टिका प्रसाद कँडेलले सञ्चालन गरेको भुस गोदाममा लागेको आगो बिहीबार साँझ ५ बजे नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि वीरगन्ज र भरतपुर...

मकवानपुरको हेटौंडा कमानेमा लागेको आगो अझै नियन्त्रणमा आएन

Aaglagi-1646287945.jpg

१९ फागुन,हेटौंडा। मकवानपुरको हेटौंडा-८  कमानेमा  बुधबार रातीबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन्।  बुधबार राति अन्दाजी १० बजेबाट हेटौंडा ८ कमाने विकास मार्गमा  टिका प्रसाद कँडेलको भुसको गोदाममा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो।  अहिले उक्त आगो नियन्त्रणमा लिने वीरगन्ज महानगरपालिका,भरतपुर मà...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार