Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस मकवानपुर अधिवेशन: लामिछानेद्वारा प्यानल घोषणा

Screenshot_20220225-19155-1645795886.jpg

१३ फागुन,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको आसन्न निर्वाचनका लागि सभापति पदका उम्मेदवार जयराम लामिछानेले आफ्नो टिमको घोषणा गरेका छन।   लामिछानेले शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो उम्मेदवार सहित अन्य पदाधिकारीको  घोषणा गरेका हुन् । लामिछाने समूहबाट उपसभापतिमा  र धर्मराज लामिछाने र आनन्द कठायत,...

एमसीसीलाई अस्वीकार गरे नेपाली अर्थतन्त्र संकटमाः सुरेन्द्र पाण्डे

aaddd-1645794665.jpg

१२ फागुन, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने दावी गरेका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अन्तरक्रियामा उनले एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गरेको अवस्थामा आर्थिक रुपमा जोखिम र संकट...

मकवानपुरमा कम्युनिष्ट किल्ला तोड्न मेरो उम्मेदवारी: पराजुली

Screenshot_20220225-17495-1645790719.jpg

१३ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आसन्न १४ औ अधिवेशनमा मकवानपुर सभापतिका  उम्मेदवार  आनन्दराम पराजुलीले जिल्ला सभापतिमा आफ्नो उम्मेदवारी मकवानपुरमा कम्युनिष्ट किल्ला तोड्दै कांग्रेसको किल्लामा रूपान्तरणा गर्न रहेको बताएका छन । शुक्रबार कार्यकर्ता भेटघाट तथा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा...

मकवानपुरमा शुक्रबार एक जनामा कोरोना संक्रमण

images(7)-1645780848.jpg

१३ फागुन,हेटौंडा। मकवानपुरमा शुक्रबार १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २१ जनाको  पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने १ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९२८ रहेको...

मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

Accident-1645773218.png

१३ फागुन, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा माइक्रो बसमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोटरसाइकल चालक २६ बर्षीय आकाश रानाभाट रहेका छन् । उनको उपचारको क्रममा कलंकीस्थित सहीद मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३ ०११ प २९१९ नम्बरको मोटरसाइकल...

हेटौंडा जेसिजले शनिबार संसदिय बैठक व्यवस्था प्रणालीमा तालिम दिने

Screenshot_20220225-12515-1645772880.jpg

१३फागुन,हेटौंडा। हेटौंडा जेसिजले  संसदिय बैठक व्यवस्था प्रणालीमा तालिमको आयोजना गर्ने भएको छ।  हेटौंडा जेसिजले आगामी फागुन १४ गते शनिबार  संसदिय बैठक व्यवस्था प्रणालीमा तालिमको आयोजना गरिन लागिएको हेटौंडा जेसिज वर्ष २०२२ का अध्यक्ष पवन कुमार कंसाकारले जनाएका छन।मकवानपुर,बारा,पर्सा,रौतहट सर्लाही गरी जेसिज क्षेत्र ख अन्तर्गत...

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

parliament-1645772542.jpg

१३ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।  शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक आइतबारसम्मका लागि स्थगित भएको हो । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा बैठक सार्न आग्रह गरेको जनाईएको छ । बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । शुक्रबारको...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घट्यो

Gold-1645767748.jpg

१३ फागुन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुन तोलाको एक हजार रुपैयाँले घटेको हो ।  छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ छ भने तेजावी ९७ हजार पाँच सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँको दरले घटेर एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...

क्रसर उद्योगमा आगलागी, २० लाखको क्षति

Aaglaagi-1583901524-1645765914.jpg

१३ फागुन, सर्लाही । सर्लाहीको हरिपुरमा एक क्रसर उद्योगमा आगलागी भएको छ ।  हरिपुरमा नगरपालिका–८ ठूलो जगतपुरस्थित सिटी विनायक एग्रिगेट क्रसर उद्योगमा गए राति विद्युत् सर्ट भई आगलागी हुँदा हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको हो । आगलागीबाट अलकत्रा मिसाउने मेसिन जलेर नष्ट भएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाएको जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार