Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विएस रानाको नेतृत्वमा ललितकला मन्च नेपाल मकवानपुर गठन 

sddsd-1645923235.jpg

१५ फागुन, हेटौंडा । नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक ललितकला मन्च नेपाल मकवानपुर जिल्ला समिती गठन गरेको छ । विएस राना नेतृत्वमा गठित ९ सदस्यीय मन्च मकवानपुर समितिको उपाध्यक्षमा दिलकोराजा राजथला, सचिव सुजन राई, कोषाध्यक्ष करिमा जोशी रहेका छन् ।  यस्तै, सदस्यहरुमा अनिता लोप्चन,...

मकवानपुरका सुनिल बल लिगको सर्वोत्कृष्ट खेलाडी

Sunil-bal-1645922589.jpg

१५ फागुन, हेटौंडा । मकवानपुरे फुटबल खेलाडी सुनिल बल सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्  । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न लिगमा सुनिल सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट खेलाडी बनेका सुनिलले नगद ३ लाख प्राप्त गरेका छन् । उनी सम्मिलित मछिन्द्र फुटबल क्लब लगातार...

मेरो उम्मेदवारी सबै तहमा कांग्रेसमय बनाउन हो: लामा

बद्ध-लामा-1645882927.jpg

१४ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सचिव तथा कांग्रेस मकवानपुरको आसन्न निर्वाचनमा सभापतिका उम्मेदवार बुद्ध लामाले १६ गते हुने  जिल्ला अधिवेशनमा पार्टी सभापतिमा आफनो उम्मेदवारी आउँदो निर्वाचनमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने उम्मेदवारलाई चुनाव जिताउन र सिङ्गो मकवानपुर कांग्रेसमय बनाउन रहेको उदघोष गरेका छन।  शनिबार...

शनिबार हेटौंडा जेसिजद्वारा संसदिय बैठक व्यवस्था प्रणालीमा तालिम

Screenshot_20220226-18590-1645881659.jpg

१४ फागुन,हेटौंडा। हेटौंडा जेसिजले  संसदिय बैठक व्यवस्था प्रणालीमा तालिमको आयोजना गरेको छ।  हेटौंडा जेसिजले आज शनिबार  हेटौंडा-२ मा रहेको होटल एभोकाडोमा संसदिय बैठक व्यवस्था प्रणाली तालिमको आयोजना गरेको हो। मकवानपुर,बारा,पर्सा,रौतहट सर्लाही गरी जेसिज क्षेत्र ख अन्तर्गत पर्ने १३ शाखाका जेसिज प्रतिनिधिले तालिममा सहभागिता जनाएको...

आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी माथी छलफल हुने

shangiya_samsad-4-1645663-1645877239.jpg

१४ फागुन, हेटौंडा । संघीय संसद सचिवालयले भोली आइतबार बस्ने प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । भोलीको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुन गर्ने अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुने उल्लेख गरिएको छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको...

नेपालमा शनिबार १५५ जनामा कोरोना

IMG-75bf45ff0a86db7b25905-1645874229.jpg

१४ फागुन,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार देशभरका कोरोना परीक्षण प्रयोगशालामा ५ हजार १ सय ५२ जनामा परीक्षण गर्दा कोरोनाका उक्त संख्याका बिरामी थपिएका हुन।आज देशभर ८ हजार ८ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित छन् ।त्यसैगरी आज...

भन्सार छली ल्याएको गहनासहित एकजना भारतीय पक्राउ

1-1645837541.jpg

१४ फागुन, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएको सुन र चाँदीका गहनासहित बिहीबार एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेबाट प्रहरीले सुन र चाँदीका तिलहरी, झुम्का, फुली, बाला, पाउजु, सिक्री, ब्रासलेट, औठी, मुर्तीलगायतका गहना सहित भारतको...

प्रदेश खेलकुद प्रतियोगिताका लागी आजबाट मकवानपुुरको छनौट हुुँदै

jpp-696x392-1645835985.jpg

१४ फागुन, हेटौंडा । प्रथम प्रदेश खेलकुद अन्तर्गत मकवानपुर जिल्ला छनौट आज शनिवारबाट सुरु हुँदै छ । बागमती प्रदेश खेलकुद विकास परिषदले फागुन २८ गते देखि हेटौडा तथा चितवनमा आयोजना गर्ने प्रतियोगिताका लागि जिल्ला छनौट सुरु हुने भएको हो ।  शनिवारबाट विभिन्न आठ विधाका छनौटहरु फागुन १९ गते सम्म हुने खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन...

कांग्रेस मकवानपुरको अधिवेशन: १५ गते मनोनयन, १६ गते मतदान

FB_IMG_1645796965765-1645797086.jpg

१३ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत सभापति सहित जिल्ला कार्य समितिको लागि मनोनयन दर्ता फागुन १५ गते आइतबार र मतदान १६ गते सोमबार बिहानबाट हुने भएको छ ।  नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले १४ औं जिल्ला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार